बैंकर उपेन्द्रः जोगले हुन्छ भेट, मायाँले हुन्छ सम्झना…

काठमाडौं । उपेन्द्र पौडेल अर्थात् पैसा खेलाएर पैसा उत्पादन गर्ने व्यक्ति । यत्तिमात्रै भन्यो भने उपेन्द्रलाई अन्याय हुन्छ । र, थप भन्नै पर्छ,- ‘३० वर्षको सक्रिय बैंकिङ छाडेर निष्कलंक छवि बनाउँदै बिदा भएको एउटा सफल र अनुभबी बैंकर ।’ आजदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट बाहिरिएका छन्, उनी । अब तपाईँलाई लाग्नसक्छ, ‘एउटा बैंकर … Continue reading बैंकर उपेन्द्रः जोगले हुन्छ भेट, मायाँले हुन्छ सम्झना…