उनी भारतको मद्रासमा (अहिलेको चेन्नाई) परम्परागत सोच राख्ने मध्यम बर्गीय परिवारमा जन्मेकी थिइन् । तर, स्वभाव भने बिद्रोही थियो । त्यो समय भारतीय नारीहरु अन्तर्मुखी गृहणी हुन्छन् वा हुनुपर्छ भन्ने मान्यता हाबी थियो । तर, उनी फरक सोच्थिन् । सामाजिक मूल्य र मान्यतालाई सँधैं चुनौती दिन्थिन् । र, समाजका ठेकेदारहरुसँग आँखा जुधाउँथिन् । मास्टर्स सकेपछि … Continue reading यी हुन् २ अर्ब तलब खाने महिला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed