तपाईंलाई क्रिकेट खेल्न आउँछ ? आउँछ भने सेयर बजारबाट पैसा कमाउनु हुन्छ

सेयर बजार भनेको जिन्दगी जस्तै हो । उतार-चढाव आइरहन्छ । त्यसैले त मानिसहरु सेयर बजारसँग डराउँछन् । तर, के जिन्दगीमा उतारचढाव आउँछ भनेर जिन्दगी बाँच्नै छाडिदिने त ? पक्कै पनि त्यसो होइन । जिन्दगी बाँच्ने सीप विकास गर्दै लानुको कुनै बिकल्प छैन । अहिलेको आधुनिक बिश्वमा त झन् सेयर बजार र जिन्दगी आफैंमा अन्तरघुलित भएर बसेका … Continue reading तपाईंलाई क्रिकेट खेल्न आउँछ ? आउँछ भने सेयर बजारबाट पैसा कमाउनु हुन्छ