पाँच कक्षा पास ९४ वर्षे बृद्ध जसको तलब ३३ करोड रुपैयाँ !

मुम्बई । भारतीय उपभोक्ता बजारमा सबैभन्दा बढी बिक्री हुने प्रोडक्टको सिइओ सबैले चिनेका व्यक्ति छन् । एमडीएच मसालाको हरेक प्याकेटमा ९४ सालका धरमपाल गुलाटी पगडी लगाएर बसेको तपाईहरु देख्नु भएको छ । पाँच कक्षा मात्र पास गरेका ९४ वर्षे धरमपालले गत आर्थिक वर्षमा २१ करोड भारतीय रुपैयाँ कमाए ।यो कमाई गोदरज कन्जुमरका आदि गोदरेज तथा … Continue reading पाँच कक्षा पास ९४ वर्षे बृद्ध जसको तलब ३३ करोड रुपैयाँ !