अब बिजुली बेचेर धनी हुने सपना नदेखे हुन्छ

समयले सबै चिज परिवर्तन गरिदिन्छ । म परिवर्तन भएको होइन, समय परिवर्तन भएको हो । पहिला म सबैभन्दा बढी संभावना भएको क्षेत्र जलविद्युत मात्रै हो भन्थेँ तर अचेल त्यो भन्न छाडेको छु । भारतमा ६/७ रुपैयाँ थियो, त्यसबेला नेपालको हाइड्रोपावरको संभावना थियो । आगामी ६ महिनापछि भारतमा विजुलको मूल्य २ रुपैयाँ भन्दा बढी हुँदैन । … Continue reading अब बिजुली बेचेर धनी हुने सपना नदेखे हुन्छ