एकातिर बजेट संशोधन तयारी, अर्कोतिर साउन १५ भित्र

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/ ७९ को बजेट कार्यान्वयन गर्ने विषयमा अर्थ मन्त्रालयको कार्यशैली विरोधाभासपूर्ण देखिएको छ । एकातिर सरकारले बजेट संशोधन प्रस्ताव संसदमा लैजाने तयारी गरेको छ भने

जीवन बीमा कम्पनीको बीमा शुल्कमा नेपाल लाइफको पहिलो स्थान कायमै, पुरानालाई युनियनको टक्कर

काठमाडौं । जीवन बीमा तर्फ बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्सले पहिलो स्थान कायमै राखेको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरु ४१ अर्ब ९३ करोड प्रथम बीमा शुल्क

आयल निगमले शुरू गर्‍यो इआरपी प्रणाली, व्यवसायीले अनलाइनबाटै रकम भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली शुरू गरेको छ । करिब एक वर्षको तयारीपछि निगमले आइतबारबाट सो प्रणाली शुरू गरेको हो । निगमले आइतबारबाट देशभर

नेशनल लाईफको चमत्कारिक प्रगति, बीमा शुल्क १२ अर्ब बढी

काठमाडौं । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पु¥याउन

पेगासेज प्रयोग गरेर यसरी गरियो जासुसी, नेपाली राजदूत निलाम्बर आचार्यको फोन समेत ट्याप

एजेन्सी । पछिल्ला केही दिनदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा एउटा विषयले प्राथमिकता पाइरहेको छ । त्यो विषय हो, व्यक्तिको वैयत्तिक विषयमा गुप्त तवरले चासो राख्न पाइन्छ कि पाइदैन ? तर, गुप्त

जीडिपीको ५ प्रतिशत रकम राहत दिन चेम्बरको प्रधानमन्त्री समक्ष माग

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा प्रधानमन्त्री शेर वहादुर देउवा समक्ष भेटवार्ता गरेको छ । उक्त अवसरमा अध्यक्ष राजेन्द्र मल्लले गणतन्त्र

६ वर्षपछि आयल निगम पुनः घाटामा

काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम ६ वर्षपछि पुनः घाटामा गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आव २०७७/७८ मा भने घाटामा गएको

नेप्सेमा ९ अंकको करेक्सन, करिब ८ अर्ब बराबरको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा ९ अंकको करेक्सन देखिएको छ । यो दिन ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार

वाणिज्य बैंकमा कर्जायोग्य रकम ३ खर्ब २० अर्ब, कुन बैंकको ऋण दिने क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, उक्त निक्षेपबाट बैंकहरुसँग ३ खर्ब २० अर्ब १५

सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन: पुँजीगत खर्च किन कम भयाे ? समाधानका उपाय चाहियो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत खर्च कम हुनुका कारण र खर्च बढाउनका लागि अबलम्बन गरिनुपर्ने उपायसहितको सुझाव प्रतिवेदन सरकारलाई बुझाउन विकासे मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । पुँजीगत