ट्रेनीबाट आएकी अल्का मित्तललाई सबैभन्दा ठूलो ऊर्जा कम्पनीको

एजेन्सी । भारतको सबैभन्दा ठूलो पेट्रोलिय पदार्थको उत्पादन, प्रशोधन तथा व्यापार गर्ने कम्पनी आयल एण्ड नेचुरल ग्यास कर्पोरेशनको प्रमुखमा डा. अल्का मित्तललाई ल्याइएको छ । उनलाई अध्यक्ष वा प्रबन्ध निर्देशकको

हकप्रद सेयर जारी गर्न दिएर पुँजी वृद्धिको नीतिलाई राष्ट्र बैंकले नै ‘पङ्गु’ बनायो

कृषि, होटल, रियलस्टेट, सूचना प्रविधि, नविकरणिय उर्जा तथा उत्पादनमुलक उद्योगमा लगानी रहेको गोल्यान ग्रुपका अध्यक्ष हुन्, पवन गोल्यान । एनएमबि बैंक र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) को समेत

यी व्यवस्था पालना नगर्ने लघुवित्तलाई ५ करोडसम्म जरिवाना हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भनेको काम नगर्ने लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही स्वरुप ५ करोड रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । राष्ट्र बैंकले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थालाई

एसबिआई बैंकको ५.३१ % लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बैंकको आ.व. २०७७÷७८ को लाभांश पारित गरेको छ । सभाले बैंकका सेयरधनीलाई चुक्ता पूँजीमा ५.३१ प्रतिशत

नेपाली युवालाई फ्रान्समा रोजगारी दिन श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले फ्रान्समा रहेका नेपाली युवालाई रोजगारी दिन आग्रह गरेका छन् । श्रममन्त्री श्रेष्ठले नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओलेसँगको भेटमा युरोपका विभिन्न

तरलता अभावले कच्चा पदार्थ आयातमा कठिनाइ, निर्यात व्यवसायी मारमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता)को चरम अभावका कारण निर्यात व्यवसायी मारमा परेका छन् । निर्यात व्यवसायीले तरलता अभावका कारण पर्याप्त वस्तुहरू उत्पादन गर्न नसक्दा निर्यातमा समस्या

पर्यटनमन्त्री आलेको निर्देशनपछि नारायणहिटीभित्र बन्न लागेको रेष्टुरेन्ट निर्माणको काम रोकियो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालयभित्र निर्माण हुन लागेको रेष्टुरेन्टको काम रोकिएको छ । मन्त्री आलेले मंगलबार काम रोक्न निर्देशन दिएपछि नारायणहिटी

बालुवाटार जग्गा प्रकरणका आरोपी शोभाकान्त ढकालले १ अर्ब २० करोड राजश्व छले

काठमाडौं । बालुवाटार जग्गा प्रकरणका नाइके समेत रहेका शोभाकान्त ढकालले १ अर्ब २० करोड रुपैयाँभन्दा बढी राजश्व छली गरेको भेटिएको छ । राजश्व अनुसन्धान विभागको अनुसन्धानले ढकालसहित ४ जना कम्पनी

सेयर बजारमा उछाल आउँदा एप्पलको बजार पूँजीकरण ३ ट्रिलियन डलर बराबर पुग्यो

एजेन्सी । सेयर बजारमा लगातार वृद्धि हुँदा एउटा कम्पनीका लागि के कति मात्रामा फरक पर्दो रहेछ भन्ने कुरा अमेरिकन एप्पल कम्पनीका लागि सिद्द भएको छ । अमेरिकी सेयर बजारमा उछाल

इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जरको अन्तिम निर्णय अब सरकारको हातमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर हुने वा नहुने निर्णय अब सरकारको हातमा गएको छ । हिमालयन बैंकको १४ प्रतिशत सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको नाममा छ