प्रधानमन्त्रीलाई अर्थमन्त्रीको ब्रिफः अर्थतन्त्रका सूचकबाट आत्तिनु पर्दैन, माघदेखि

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थतन्त्रका सूचकांकबाट आत्तिनुपर्ने अवस्था नभएको ब्रिफ गरेका छन् । बुधबार प्रधानमन्त्रीले बोलाएको बैठकमा अर्थमन्त्रीले कोभिडपछि अर्थतन्त्र पुनरुत्थानतर्फ गएको कारण दबाब देखिएपनि आत्तिनुपर्ने

गरिमा विकास बैंकले १६ % बोनस दिने

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई

राजस्व सचिव अध्यक्ष भएको संस्थाले नै कर छलेपछि…

काठमाडौं । सरकारी स्वामित्वको संगठित संस्था र सरकारी निकायबीच कर छली गरेको भन्दै विवाद चर्किएको छ । रोचक त के छ भने कर छलीको आरोप लागेको संस्था कर्मचारी सञ्चय कोषको

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७-०७८

अर्ब कमाउने बैंकको प्रतिफल मुद्दति निक्षेपको जस्तो, पूँजीको दबाब नहुँदा उद्योगको अत्यधिक बढी

काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई औसतमा १५.०१ प्रतिशतले लाभांश दिए ।सोही वर्ष विकास बैंकहरुको औसत लाभांश वाणिज्य बैंककै हाराहारीमा अर्थात् १५.७४ प्रतिशत

विद्युतीय भुक्तानीले पनि घटाएन पैसा बोक्ने चलन, लकडाउनपछि १ खर्बले बढ्यो नगद नोटको प्रवाह

काठमाडौं । कोभिड १९ नियन्त्रणका लागि सरकारले २०७६ साल चैत ११ देखि लकडाउन गर्यो । २०७६ सालमा चैतमा बजारमा चलनचल्तीमा रहेको नोटको आकार ५ खर्ब ३३ अर्ब रुपैयाँ थियो ।

साढे २० अर्ब बजेटको सुनिश्चिता नहुँदा राजमार्ग स्तरोन्नती र सुरुङमार्ग अलपत्र

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका विभिन्न आयोजना निर्माणको काम बजेटको स्रोत सुनिश्चित नहुँदा अलपत्र परेका छन् । मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले बजेटको स्रोत सुनिश्चित नहुँदा आयोजना निर्माणको काम अघि

उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण, भारतसँग मल किन्ने सरकारको निर्णय

काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । जसमा सरकारले प्रतिक्विन्टिल ५९० रुपैयाँ निर्धारण गरेको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । त्यसअघि मंगलबार लेखा समितिको

पर्यटनमन्त्री छँदै योगेश भट्टराईले भनेका थिए- दरबारभित्र होटल होइन कफी सपसम्म बन्न सक्छ

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा रेष्टुराँ सञ्चालन गर्न दिने विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै फेसबुकमा स्पष्टिकरण दिएका तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले कफी सप खोल्न सकिने बताएको खुलेको

एनआईबीएल सम्बृद्धि फण्ड-१ परिपक्व, अर्को फण्ड ल्याउने

काठमाडौं ।सालदेखि सञ्चालनमा आएको एनआईबिएल सामूहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड-१ यहि पौष २२ गते परिपक्व हुन लागेको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस