आठ स्थानमा खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशभरका विभिन्न ८ स्थानमा खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले ती स्थानमा चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको

श्रीलंकाको आर्थिक संकटको पछाडि मुख्य जिम्मेवार को ? चीन, भारत या जापान

एजेन्सी । केही दिन पहिले श्रीलंकाको आर्थिक संकटको बारेमा हामीले एउटा सामग्री प्रकाशित गरेका थियौं । सो सामग्रीका बारेमा चासो र चर्चा असाध्यै धेरै भएपछि पुनः अर्को आलेख तयार पार्ने

पाँचतारे काठमाडौं मेरियट र तीन तारे फेयर फिल्ड मेरियटले आइपीओ निष्कासन गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटलका रुपमा सञ्चालित काठमाडौं मेरियट र फेयर फिल्ड मेरियट होटलले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । नक्साल रहेको पाँच तारे होटल काठमाडौं मेरियट र ठमेलमा

निर्जीवन बीमा कम्पनीलाई नगद लाभांशमा रोक, बोनस मात्रै दिन पाउने

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाएको छ । बीमा समितिले सोमबार निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने निर्णय गरेको हो । कम्पनीहरुलाई

नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको एनआरएनहरूलाई आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)

प्रि-ओपनिङमा सामान्य सुधार, आधा करोडको कारोबार

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ७.६९ अंकले बढेर परिसूचक २७९२.६३ बिन्दुमा रोकिएको छ । २७ कम्पनीको १३ हजार ३४६ कित्ता सेयर

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा ठाकुर नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् । महानिर्देशक राजकुमार क्षेत्रीको ५८ वर्षे उमेरहदका कारण सेवा अवधि सकिएपछि ठाकुरलाई निमित्त महानिर्देशक बनाइएको हो ।

प्रदेश लोकसेवा आयोग सुर्खेतले माग्यो ४४५ जना कर्मचारी

काठमाडौं । प्रदेश लोकसेवा आयोग सुर्खेतले प्राविधिक र अप्राविधिक गरी ४४५ जना कर्मचारी माग गरेको छ । आयोगले ५औं तहका लागि प्राविधिकतर्फ ३५३ जना र अप्राविधिकतर्फ ९२ जना कर्मचारी माग

वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दबाब

वीरगञ्ज । प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि

भ्याट असूलीमा सरकारी निष्कृयताः ऐनले दिएको अधिकार पनि प्रयोग नै गर्दैन सरकार

काठमाडौं । चालु आर्थिक वर्षको मध्यसम्म पनि सरकारी लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौती थपीएपछि मातहतका निकायहरुले दबाव महशुस गर्न थालेका छन् । गत आर्थिक वर्षको आयकर बुझाउने म्याद यही पुस