अवैतनिक राजदूत श्रेष्ठ र गोल्छाले भने- निलो नम्बर

काठमाडौं । नेपालबाट विभिन्न देशका लागि चुनिएका अवैतनिक राजदूतहरुले निलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण आवतजावतमा आफूलाई समस्या पर्ने र

शिवम् सिमेन्टले गर्यो ३ हजार निर्माणकर्मीको जोखिम बीमा

काठमाडौँ । शिवम् सिमेन्टले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा गरेको छ । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरुसँग निर्माण

माधवकुमार नेपाललाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ

जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड क्षति

जनकपुर । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योेगका मेसिन, रसायन,

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो शाखा

कोरोना बीमाको दाबी भुक्तानी नपाएका बीमित र बीमा समितिका कर्मचारीबीच झडप

काठमाडौं । कोरोना बीमावापतको दाबी भुक्तानी नपाएका बीमितले आक्रोश पोख्न थालेका छन् । बीमा दाबी गरेको एक वर्ष बित्दा पनि भुक्तानी नपाएका बीमितले नियामक निकाय बीमा समितिको कार्यालयमा गई आक्रोश

काठमाडौंमा तरुलको व्यापार बढ्यो

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका

कागती खेतीबाट मनग्य आम्दानी

दाङ । तीन वर्षअघि निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ । त्यहाँस्थित हरिया बोटमा लटरम्म फलेको छ कागतीले मानिस झुक्किन्छन् र त्यही

महिलाको नाममा जग्गापास गर्ने बढे

खलङ्गा । राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

मूल्य निर्धारणपछि धान बेच्ने भीड

वीरगञ्ज । सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भिड लागेको छ । सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति