क्यान्डी क्रस बनाउने एक्टिभिजन ब्लिजार्डलाई माइक्रोसफ्टले ६९ अर्ब

टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले कल अफ ड्युटी र क्यान्डी क्रस जस्ता लोकप्रिय खेल बनाएको एक्टिभिजन ब्लिजार्ड किन्ने घोषणा गरेको छ । माक्रोसफ्टले ६८.७ अर्ब अमेरिकी डलरमा किन्न लागेको हो । यो

कसले पाउँछ छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन ?

काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ८ करोड ९३ लाख रुपैयाँको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर

मर्जरका नाममा लगानीकर्ताको सम्पत्ति वर्षौसम्म बन्धक, मारमा सर्वसाधारण

काठमाडौं । गत वैशाख २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का भयो । देशको सबैभन्दा ठूलो वाणिज्य बैंक बनाउन मर्जर आवश्यक भएको भन्दै

निजामती सेवाः प्रशासन सेवाको हालिमुहाली, व्यक्ति हेर्दै पद सिर्जना

काठमाडौं । पुस २६ गते मन्त्रिपरिषद् बैठकले एक प्रशासन सेवा र अर्को प्राविधिक सेवा गरी दुई जना सचिवको दरबन्दी पद थप गर्ने निर्णय गर्याे । त्यसको अर्को दिन लोक सेवा

स्मार्ट टेलिकम व्यवस्थापन: कम्पनी ‘बिक्री’ गरेर ग्राहक निरन्तरता र राजश्व उठाउने पक्षमा प्राधिकरण

काठमाडौं । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले सरकारी कर समेत तिर्न नसक्ने गरेर टाट पल्टिएपछि यसको व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो चुनौती नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण समक्ष आइपरेको छ

विमानस्थलबाट फर्काइएका क्यासिनो सञ्चालक माइकले तिरे १३ करोड राजश्व

काठमाडौं । क्यासिनो सञ्चालक अमेरिकी नागरिक माइक बोलसोवरले १३ करोड रुपैयाँ राजश्व तिरेका छन् । उनी निकट स्रोतका अनुसार उनले रोयल्टी वापतको १३ करोड रुपैयाँभन्दा बढी रकम बुझाएका छन् ।

निःशुल्क आइसोलेशन र क्वारेन्टीन सञ्चालनका लागि तयारी अवस्थामा छौँः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईँका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन् ।

उदयपुर सिमेन्टमा महाप्रबन्धक न्यौपानेको एकवर्ष: उत्पादन दोब्बर, १४ वर्षपछि साधारणसभा

काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेको गोपिकृष्ण न्यौपानेको कार्यकाल एक वर्ष पूरा भएको छ । एक वर्ष पूरा भएको अवसरमा न्यौपानेले यस अवधिमा भएका उपलब्धी सार्वजनिक

५ महिनामा वाणिज्य बैंकले कमाए २८ अर्ब बढी नाफा

काठमाडौं । चालु आवको ५ महिनामा वाणिज्य बैंकहरुले सवा २८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङक अनुसार ५ महिनाको अवधिमा २७ वटा वाणिज्य

मंगलबार एकै दिन हालसम्मकै सबैभन्दा बढी १० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । मंगलबार हालसम्मकै सबैभन्दा बढी एकै दिनमा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।