बन्ने भयो ग्वार्कोमा फ्लाइओभर, ठेक्का आशिष समानान्तर रेलिगर

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभरको ठेक्काको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले आज एक आशयपत्र जारी

कमजोर विश्व अर्थतन्त्रः माग कम तथा आपूर्ति वृद्धिले पारेको प्रभाव कस्तो होला ?

एजेन्सी । कोभिड १९ को महामारीको जुन लहर सन् २०२० मा फैलियो । विश्वव्यापी रुपमा फैलिएको सो लहरले विश्वव्यापी रुपमा आर्थिक मन्दीको बिगुल पनि फुक्यो । यो सन् २०२१ को

माइक्रोसफ्टले ६८.७ अर्ब डलरमा क्यान्डी क्रस किन्दै, तेस्रो ठूलो गेमिङ कम्पनी बन्ने

एजेन्सी । माइक्रोसफ्टले क्यान्डी क्रस भिडियो गेम बनाउने कम्पनी एक्टिविजन ब्लिजार्डलाई ६८.७ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । माइक्रोसफ्टको ४६ वर्षे इतिहासमा यो सबैभन्दा ठूलो टेकओभर हो ।

२ रुपैयाँ सिक्काको जान्नै पर्ने ८ विशेषता, कता के छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याएको छ । केन्दीय बैंकले पुस ३० गतेदेखि उक्त सिक्का चलन चल्तिमा ल्याएको छ । राष्ट्र बैंकका अनुसार साविककै आकार

कर्णाली प्रदेशमा बीमा कम्पनीको पहुँच न्यून, बागमतीमा उच्च

काठमाडौँ । कर्णाली प्रदेशमा बीमा कम्पनीको पहुँच सबैभन्दा कम देखिएको छ । नेपालका ७७ वटै जिल्लामा बीमा कम्पनी पुगेका छन् । तर, पनि कर्णाली प्रदेशमा बीमा कम्पनीहरूको पहुँच न्यून देखिएको

कपिलवस्तुमा ४५ करोड लगानीमा ५० शैय्याको सरुवा रोग अस्पताल बन्ने

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सरुवा रोग अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेशमा सो अस्ताल निर्माण गर्ने तयारीका साथ वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेश

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडौं , नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र

तरलता अभावकाबीच ६ महिनामा करिब ४ लाख घरजग्गा किनबेच, उपत्यकामा मात्रै ५३ हजार

काठमाडौं । कोभिडकै समयमा घरजग्गा कारोबारमा उछाल आएको छ । कोरोनाभन्दा अघिको तुलनामा उच्च रुपमा कारोबार हुँदै आएको घरजग्गा किनबेच हालसम्म पनि कायमै छ । कोरोनासँगै बजारमा तरलताको अभाव हुँदासमेत

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८ % ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० करोड ४४ लाख ३२ हजार ६७० रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा

प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य बढोत्तरी देखिएको छ । प्रि-ओपनिङमा बजार मापन गर्ने सूचक ८.९६ अंकले बढेर परिसूचक २९४५.६२ बिन्दुमा रोकिएको छ । ३९ कम्पनीको ३ हजार ८०२ कित्ता