एविसिका आराध्यदेव पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने

काठमाडौं । पदयात्राका क्षेत्रमा विश्वकै १० उत्कृष्ट गन्तव्यमध्येको अन्नपूर्ण आधार शिविर (एविसि)को पदयात्रा मार्गस्थित पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने भएको छ । पदयात्रा मार्गको दोभान र हिमालयको बीचमा पर्ने

प्रधानमन्त्री रोजगार कार्यक्रमः श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

काठमाडौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो

कोरोना रोकथामको विकल्प लकडाउन होइन: अर्थमन्त्री

काठमाडौं । अर्थन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका छन् । बुधबार अर्थमन्त्रालयमा नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै

गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण शुरु, अर्को वर्ष सञ्चालन हुने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण शुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम शुरु भएको हो

११ फाइनान्स कम्पनीको लाभांश, ८.५ देखि ४६ प्रतिशतसम्म

काठमाडौं । सञ्चालनमा रहेको फाइनान्स कम्पनीमध्ये ११ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा कम्पनी अनुसार न्यूनतम ८.५ प्रतिशतदेखि ४६ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । सबैभन्दा धेरै मञ्जुश्री

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन नपरेपछि थपियो समय

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा माग अनुसार आवेदन नपरेपछि समय थप गरिएको छ । माघ ३ देखि ६ गतेसम्मका लागि निष्कासन गरेको ऋणपत्रमा माग अनुसार आवेदन नपरेपछि समय थप गरेर

नबिल बैंकका अध्यक्षले लिए सपथग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडको संचालक समितिका नवनिर्वाचित अध्यक्ष उपेन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः

इजरायलमा श्रमिक पठाउन शुरु, श्रममन्त्री श्रेष्ठले गरे बिदाइ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गरेका छन् ।

पेट्रोल, डिजल , मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले

वैदेशिक रोजगारमा जाने कामदारले परिवारको स्वास्थ्य बीमा गर्नुपर्ने

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुले अनिवार्यरुपमा परिवारको स्वास्थ्य बीमा गराउनुपर्ने भएको छ । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत वैदेशिक रोजगारमा जाने कामदारहरुले अनिवार्यरुपमा आफ्नो परिवारको स्वास्थ्य बीमा