महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बुद्घनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । बैंकको शखमुल शाखाले बुद्घनगर वडा नं. १० मा अवस्थित सो विद्यालयलाई स्यानिटरी