प्रदेश र स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति

काठमाडौं । प्रदेश र स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन हुने भएको छ । स्वास्थ्य बीमा बोर्डअन्तर्गत रहेर प्रदेश र स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन हुने भएको

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार ५ सय रुपैयाँले बढेर ९४

अनावश्यक टर्मिनल बनाउन २२ अर्ब खर्चिने प्रपञ्च, विष्णु पौडेलको स्वार्थमा प्रदीप अधिकारी योजनाकार

निर्माण शुरु भएको ७ वर्षसम्म पनि सञ्चालनमा नआएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ अर्ब रुपैयाँ खर्चिएर नयाँ टर्मिनल भवन बनाउने खेल रचिएको छ । जहाँ नेपाल नागरिक उड्डयन प्राधिकरणका केही

नेपालको पहिलो प्रेसर कुकरको कथा: लाख तलब हुने बैंकको जागिर छाडेर एभरेष्ट कुकर उत्पादन गर्दै सुमोद

काठमाडौं । हरेक किचनमा नभइनहुने भाँडा हो कुकर । दाल, तरकारी, भातदेखि धेरै किसिमका खानाका परिकार पकाउन सकिन्छ यसबाट । किचनको आवश्यकताअनुसार बजारमा अनेकथरीका कुकर पाइन्छन् । स्वदेशी-विदेशी, सस्ता-महंगा, साना-ठूला

सरकारी प्रोत्साहनले विद्युतीय सवारी साधनको ब्यापारमा बहार

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विद्युतीय सवारी साधनको आयातले नयाँ रेकर्ड कायम गरेको छ । सरकारले पेट्रोलियम गाडीको आयातमा निरुत्साहित र विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति

नबिल, ग्लोबल आईएमई र एनआईसी एशिया: कसको सेयर किन्दा फाइदा ?

काठमाडौं । वाणिज्य बैंकमध्ये तीन वटा ग्लोबल आईएमई, नबिल र एनआईसी एशिया बैंकको वित्तीय अवस्थाका बारेमा निकै चर्चा हुने गरेको छ । उसो त अन्य बैंक पनि प्रतिस्पर्धामा नभएको होइनन्

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्तिः १ करोड बढी बैंकमा, कुन कम्पनीको सेयरमा कति लगानी ?

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार विभिन्न तीन वटा कम्पनीमा सेयर लगानी रहेको देखिएको छ ।

विद्यार्थीको सिकाइलाई सहज बनाउन मिदासले ल्यायो ‘मिदास इक्लास’

काठमाडौं । मिदास एजुकेसन प्रालिले ‘मिदास इक्लास’ मोबाइल र वेव एप सञ्चालनमा ल्याएको छ । उक्त एपले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको

महालक्ष्मी विकास बैंकले विद्यालयलाई दियो भेन्डिङ मेसिन

काठमाडौं । महालक्ष्मी विकास बैंकको शखमुल शाखाले बुद्घनगर–१० मा रहेको बुद्घनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत उक्त सहयोग गरेको जानकारी

एनआइसी एशियाको एग्रेसनमा राष्ट्र बैंकले ब्रेक लगायो, भन्यो- अब व्यवसाय नबढाउनू

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूँजीकोष अनुपात नपुगेको भन्दै एनआइसी एशिया बैंकलाई लाभांश बाँड्न रोक लगायो । एनआइसी एशयिाले जुन आकारको व्यवसाय गरिरहेको छ त्यसलाई मेन्टेन गर्ने गरी सेयरधनीले पैसा