नेपालबाट पहिलोपटक बंगलादेश विद्युत् निर्यात सुरु

काठमाडौं । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा

भैरहवामा २३ घन्टाको बयानपछि रविलाई पोखरा लगियो

काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा अदालतमा बयान सकेर पोखरा लगिएको छ । बयानका मंगलबार कास्कीबाट भैरहवा लगिएको थियो । भैरहवामा बिहीबार

नुवाकोटकोटको माझीटारमा २५ करोडमा शीतभण्डार निर्माण

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा ६ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको ८ वर्षमा शीतभण्डार तयार भएसँगै तरकारी र फलफूल राख्न सुरु भएको हो ।

सेल्सबेरी चलाउने सेलवेज क्यास एन्ड क्यारी प्रालिको व्यापार बढ्यो, २ अर्ब बढीको कर्जा रेटिङ

काठमाडौं । सेल्सबेरी नाममा डिपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिको व्यापारमा वृद्धि भएको छ । सन् २०१४ मा स्थापना भएको यो कम्पनीको व्यापार विगत पाँच वर्ष यता

विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाले वित्त प्रणाली सुधार गर्न खोज्दा नेपाललाई किन चिन्ता छैन ?

काठमाडौं । संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले वित्त प्रणालीमा व्यापक सुधारको घोषणा गर्दै निर्वाचनमा खटिएका दुई प्रभावशाली उद्यमी एलन मस्क र विवेक रामास्वामीलाई खर्च कटौती

सिमरा र जनकपुरबाहेक सबै बिमानस्थल खुला

काठमाडौं । सिमरा र जनकपुर बिमानस्थलबाहेक देशका सबैबिमानस्थल अहिले सञ्चालनमा छ । बिहानैदेखि हुस्सु र तुँवालोका कारण केही बिमानस्थलका उडान अबतरण अबरुद्ध रहेकामा मध्याह्न १२ बजेसम्म २ बाहेक सबै बिमानस्थल

सरुवा भएका कर्मचारीलाई सात दिनभित्र हाजिर गर्न सरकारको निर्देशन, इन्कार गरे कारबाही गरिने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा गरिएका, पदस्थापना गरिएका तथा काज फिर्ता गरिएका कर्मचारीलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । कर्मचारीहरुले

सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र

सिग्नेचर लगायतका रक्सी उत्पादन गर्ने नेपाल लिकर्सद्वारा पौने २ अर्ब ऋणका लागि रेटिङ

काठमाडौं । नेपाली बजारमा सिग्नेचरका साथै एन्टीक्वीटी, म्याकडोवेल्स नम्बर वान, ब्लु रिबान्ड जिन र रोयलव च्यालेन्सजस्ता रक्सी उत्पादन र बिक्री गर्ने नेपाल लिकर्स प्रालिले १ अर्ब ७७ करोड ७८ लाख

नागरिक पत्रिका प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाको नाफा ९ लाख ४० हजार

काठमाडौं । नागरिक पत्रिका प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले ३ महिनामा ९ लाख ४० हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २४ लाख