कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको

काठमाडौं । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू -भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार शनिबार

किर्तिमानी रकममा सिद्धार्थ बैंक बन्यो एनपीएलको टाइटल स्पाेन्सर, स्टार स्पोर्टस्‌मा लाइभ

काठमाडौं । नेपाल प्रिमियम लिगको मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । नेपाली खेलकुदमै किर्तिमानी रकममा सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर बनेको हो । सिद्धार्थ बैंक ५ वर्षका लागि एनपीएलको

रवि लामिछानेलाई पुनः पोखरा लगियो

गण्डकी । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी

स्थानीय साझेदारबिनै मस्कको स्टारलिंक नेपाल भित्रिने जोडबलमा, दूरसञ्चार ऐन परिवर्तन गर्नुपर्ने पहिलो शर्त

काठमाडौं । विश्वका धनाढ्यहरुको सूचीमा पहिलो नम्बरमा रहेका अमेरिकी नागरिक एलन मस्कको कम्पनीले नेपालमा इन्टरनेट सेवाको व्यापार गर्न चाहेको छ । नेपालमा मस्कको कम्पनी स्टारलिंकले इन्टरनेट सेवा विस्तार गर्न उच्च

सिमरा र जनकपुरको उडान ठप्प, कम भिजिबिलिटिका कारण उडान प्रभावित

काठमाडौं । कम भिजिबिलिटिका कारण शुक्रबार काठमाडौैंबाट हुने सिमरा र जनकपुर विमानस्थको उडान हुन सकेको छैन् । विहानैदेखि उडान खुल्ने पर्खामा रहेको यात्रुहरु अलपत्र परेका छन भने अझै उडान हुने

ट्रम्पले जितेपछि बाइडेन र सी चिनफिङबीच किन हुँदै छ भेटवार्ता ?

काठमाडौं । एशिया–प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलन शुक्रबारदेखि लिमामा सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङले अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको चुनावी विजयका कारण

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय क्युआर पेमेन्टको लागि समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने

नेपाल पेमेन्ट सोलुसनको व्यापार बढ्यो, स्थापना भएको छैटौं वर्षमा सकारात्मक मार्जिन

काठमाडौं । नेपाल पेमेन्टस सोलुसनको व्यापारमा वृद्धि भएको छ । सन् २०१८ मा स्थापना भएको नेपाल पेमेन्ट सोलुसनको व्यापार सन् २०२४ मा ५ करोड ३० लाख पुगेको हो । यसअघिका

गौशालामा महानगरले चलायो डोजर, सडक मिचेर बनाएका संरचना भत्कायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरि बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की,

सर्वोच्चको फैसलापछि वर्ल्डलिंकले बुझायो २ अर्ब १५ करोड, इजातपत्र नवीकरण अघि बढ्ने

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका