‘यहि प्रणालीले कार्य सम्पादन गर्दा राजश्वको लक्ष्य भेट्न
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेकै सामान्य प्रणालीबाट कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नभएको बताएका छन् । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा राजधानीका आयोजित कार्यक्रमलाई