सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदेश स्तरीय मार्केटिङ म्यानेजर

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदेश स्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्विनी प्रदेशका करिव २०० जना मार्केटिङ म्यानेजरहरु सहित शुक्र र चन्द्र क्लवमा पर्न सफल

लक्ष्मी सनराइज बैंकद्वारा नवौं आमन्त्रण गल्फ प्रतियोगिता आयोजना

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र

मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीमाथि कारबाही हुन्छः पर्यटन मन्त्री (भिडियो)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको

घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा

काठमाडौं । नेपालको सिमेन्ट उत्पादक घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक यस उद्योगले ल्याउनुको साथै

संसदले रोक्ने भयो निजी क्षेत्रमा अख्तियारको प्रवेश

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरु निजी क्षेत्रमा अख्तियार प्रवेश गर्नु नहुने पक्षमा देखिएका छन् । तल्लो सदनअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न

महासंघको विशेष साधारणासभा मंसिर २५ गते, होला त विधान संशोधन ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विशेष साधारणसभा बोलाएको छ । महासंघले विधान संशोधन गर्ने प्रस्तावसहित मंसिर २५ गते साधारणसभा डाकेको हो । २०८१ असार २४ गते बसेको नेपाल उद्योग

घरजग्गा व्यवसायीमाथि लाजिम्पाटमा रड हान्ने थप एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका- ६ घर भई टोखा नगरपालिका- ३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई

लिफ्ट बिग्रिएपछि धरहरा बन्द, पैसा तिरेर चढ्ने बनाइँदै

काठमाडौं । केही साताअघि सञ्चालनमा आएको धरहरा बन्द भएको छ। धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।  धरहरा संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि

मिस युनिभर्स बनिन् डेनमार्ककी २१ वर्षीया भिक्टोरिया

एजेन्सी । डेनमार्ककी भिक्टोरिया जाएर थेलभिग यस वर्षको मिस युनिभर्स बनेकी छन् । हरेक वर्ष प्रतिस्पर्धा गराइने मिस युनिभर्सको ताज जित्ने उनी पहिलो डेन युवती पनि बनेकी छन् । यसअघि

रास्वपाबाट उम्मेदार उठ्न लागेकालाई कांग्रेसले अपहरण गरेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई डर धम्की दिएर उम्मेदवारीबाट पछि हट्न बाध्य बनाइएको रास्वपाले दाबी गरेको छ ।