तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

दमौली । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८.१ प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको

असमान भन्सार नीतिको असर: भारतीय चामलको बढ्दो चोरी पैठारीले बन्द हुँदै राइसमिलहरु

विराटनगर । नेपाल र भारतको असमान भन्सार महसुलका कारण चोरी तस्करीबाट भित्रिएको भारतीय चामलले बजारमा एकाधिकार जमाउँदा कोशी प्रदेशका राइसमिल प्रभावित भएर बन्द गर्ने अवस्थामा पुगेका छन् । यो प्रदेशमा

नेपाल-अमेरिका टी-२० सिरिज: दोस्रो खेल जारी

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेल खेलिरहेको छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । तीन खेलको टी–२० आई सिरिजमा

आजका लागि विदेशी मुद्राको विनिमय दर: कुन देशको पैसा कति महँगो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर

कस्तो रहला आज देशभरको मौमस ?

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही

रविलाई प्रहरीले आज अदालतमा पेस गर्दै, कति दिन थपिएला म्याद ?

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेलाई प्रहरीले आज अदालत पेस गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराउने छ ।

सरकार जनआकांक्षा अनुसार चलेको छैन: कांग्रेस नेता कोइराला

विराटनगर । कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जनताको आकांक्षा अनुसार चल्न नसके पनि तत्काल ढल्ने स्थितिमा नरहको बताएका छन् । सरकार ढल्छ र चलखेल गरौँला भन्ने सपना नदेख्न

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको भन्दै नेपाल र चीनबीच भएका समझदारीहरु कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेको

गुडिरहेको यात्रुवाहक बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित गुडिरहेको बसमा आगलागी भएको छ । शनिबार साँझ पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको उपत्यका ट्राफिक प्रहरीले

माथिल्लो तामाकोसी छिटो सञ्चालनमा ल्याऊँ, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ: मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी-पहिरोले क्षति पुर्‍याएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्ने