अनुसन्धानमा सघाउन रास्वपा र सहकारी पीडितलाई कास्की सिडिओको

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । रास्वपाका कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिएपछि सिडिओ पाण्डेले सुरक्षा

उत्तर र दक्षिण कोरिया युद्धको तयारीमा: आक्रमणका लागि तयार रहन सेनालाई किमको निर्देशन

एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो राजधानीमाथि ड्रोन उडाएको आरोप लगाएपछि यी दुई छिमेकी देशहरुबीच तनाब थप गहिरिँदै गएको छ । उत्तर कोरियाले आफ्नो राजधानी प्योङयाङमाथि दक्षिण कोरियाले ड्रोन

रवि पक्राउको विरोधमा आँखामा कालोपट्टी बाँधेर पोखरामा रास्वपाको प्रदर्शन (तस्बिरहरु)

पोखरा । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले प्रदर्शन गरेका छन् । पोखराको सहिद चोकमा रास्वपाका नेता कार्यकर्ताले आँखामा कालोपट्टी बाँधेर बिरोध

सुनको मूल्यमा आज पनि रेकर्ड, किन बढिरहेको छ भाउ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम

३ महिनामा मेची भन्सार कार्यालयको राजस्व संकलन ३ अर्ब ५८ करोड

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २०.६९

शिखर इन्स्योरेन्सको सीईओमा दिपप्रकाश पाण्डे फेरि नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन: नियुक्त गर्ने

पोखराको वर्तमान अवस्था, चोकचोकमा सुरक्षाकर्मी

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गरिँदै छ । सहकारी ठगी प्रकरणमा शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन प्रहरीले

पर्यटन व्यवसायी बसन्तराज मिश्रको डेंगु संक्रमणका कारण निधन

काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ । डेंगु संक्रमणपिछ केही दिनअघि मात्रै नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचार उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको

आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने प्रविधि

काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएको छ । बाग्मती प्रदेश सरकारले आइतबारदेखि डिजिटल लाइसेन्सलाई मान्यता दिएको हो । यससँगै अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) देखाएर

रविलाई पोखरा लिएर गएको सीआईबीको टोली काठमाडौं फर्कियो, भोलिबाट बयान लिने तयारी

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरि पोखरा लगरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पोखराबाट फर्किएको छ । प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटी नेतृत्वको