कास्की प्रशासनले रास्वपाको प्रदर्शनस्थलमा थप्यो सुरक्षाकर्मी

काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको नेता कार्यकर्ताहरुले गरेको प्रदर्शनी स्थलमा सुरक्षाकर्मीको संख्या थपिएको छ । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्ता

सहकारी ठगीमा सभापति पक्राउ परेपछि रास्वपा कार्यकर्ताको नाराबाजी: सहकारी पीडितलाई न्याय दे !

पोखरा । सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्। शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले कास्की लगेको हो । कास्की

रविको समर्थनमा पोखरामा प्रदर्शन: सुरक्षाकर्मीभन्दा प्रदर्शनकारी थोरै

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि आइतबार बिहानैदेखि रास्वपाका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । आइतबार लामिछानेलाई कास्की जिल्ला प्रहरीले अदालतमा

माछापुच्छ्रे सहकारीमा ८ करोड ठगीः अध्यक्ष कर्ण पुर्पक्ष थुनामा, १०८ जना फरार

विराटनगर । सर्वसाधारण बचतकर्ताको करिब ८ करोड बचत रकम ठगी गरेको आरोपमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई जिल्ला अदालत मोरङले पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ

गुणस्तरीय पर्यटनका अभियन्ता मिश्रको निधनले पर्यटन क्षेत्रले हस्ती गुमायो

नेपालकाे पर्यटनमा ५५ वर्षदेखि सक्रिय, अन्तर्राष्ट्रय क्षेत्रमा प्रवर्द्धन गर्न क्रियाशील व्यक्ति तथा जंगल सफारीसहितको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका व्यवसायी वसन्तराज मिश्रको निधनसँगै गुणस्तरीय पर्यटनका एक अभियन्ता अस्ताएका छन् ।

प्रधानमन्त्री ओलीसँग चिनियाँ नेताको भेट

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ नेतृत्वको प्रतिनिधिमण्डलले

एफपीओ निष्कासन गर्दै समता घरेलु लघुवित्त वित्तीय संस्था

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको ३ लाख

रास्वपा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी, प्रदर्शनकारीलाई हटाउँदै प्रहरी (लाइभ)

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै रास्वपा

पोखरामा तोकियो निषेधित क्षेत्र, रास्वपाका प्रदर्शनकारीलाई हटाउँदै प्रहरी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा आइतबार पेस गर्नुअघि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ । सहकारी ठगी र संगठित अपराधमा

निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, हटाउने प्रहरी तयारी

पोखरा । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले प्रदर्शन गरिरहका छन् । पोखराको सहिद चोकमा रास्वपाका नेता कार्यकर्ताले आँखामा कालोपट्टी बाँधेर बिरोध