कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६० प्रतिशत विद्यार्थी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्

रास्वपाका प्रदर्शनकारी हटाउन प्रहरीले हान्यो पानीको फोहोरा (तस्बिरहरु)

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको छ। सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै

अदालतको गेटबाट रविले भने- अदालतले मलाई न्याय दिन्छ, ओली सरकार रहुन्जेल जनताले दु:ख पाउँछन्

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताउँदै केपी ओली नेतृत्वको सरकार रहेसम्म जनताले दुख पाउने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने

रवि लामिछाने अदालतमा उपस्थित, रविको पक्षमा ७ वकिल भिड्दै

काठमाडौं । सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उनलाई केही समय अघि

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाडौं । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन

प्रतिपक्षी दल जनमोर्चाले भन्यो: सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्नु उचित

काठमाडौं । संसद्‍को प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरिनु उचित भएको जनाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै रवि

म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेलाई अदालतमा पेस गरिएको छ । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राति पोखरा ल्याइएको थियो । जिल्ला प्रहरी

रास्वपाको प्रदर्शनमा प्रशासनले भिजिलान्ते पठाएको विराज भक्त श्रेष्ठको आरोप

काठमाडौं । सांसद विराज भक्त श्रेष्ठले रास्वपाको प्रदर्शन स्थलमा सत्ताको दुरुपयोग गरेर भिजिलान्ते पठाएको आरोप लगाएका छन् ।पोखराको सहिद चोकमा जारी प्रदर्शनीका क्रममा श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । राष्ट्रिय

रास्वपाका प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउन पानीको फोहोरा हान्दै प्रहरी

पोखरा । रास्वपा सभापति रवि लामिछानेको समर्थनमा उत्रिएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहोरा तयारी अवस्थामा राखेको छ । प्रदर्शनकारी पोखराको सहिद चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् । तर स्थानीय

प्रत्येक जिल्लाबाट कम्तीमा १ सय जनालाई पोखरा प्रदर्शनमा ल्याउन रास्वपाको निर्देशन

काठमाडौं । रास्वपाले रवि लामिछाने पक्राउ परेकोमा विरोध गर्न देशभरका ७७ वटै जिल्लाबाट कम्तीमा १ सय जनाका दरले कार्यकर्ताहरुलाई पोखरा पुग्न निर्देशन जारी गरेको छ । सभापति रवि लामिछाने पक्राउ