सुरक्षित र विश्वासनीय नागरिक उड्डयन प्रणाली विकास गर्न

काठमाडौं । सरकारले सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न पाँच सदस्यीय उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नागरिक उड्डयन

दुई महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब बढी, ५ बैंक अर्ब क्लबमा

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले १७ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् । भदौ महिनासम्ममा धेरै नाफा कमाउने नबिल

सहकारी ठगीमा रवि लामिछाने प्रहरी हिरासतमाः अपराध छोप्न रास्वपाले गर्‍यो राजनीतिको दुरुपयोग

काठमाडौं । सहकारीको करोडौं बचत अपचन गरेको भन्दै पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर प्रहरी हिरासतमा छन् । आर्थिक अपचलनको अभियोगमा पक्राउ परेका लामिछानेलाई राजद्रोहको

रवि लामिछाने अदालतभित्र, बाहिर समर्थक (लाइभ)

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेलाई अदालतमा पेस गरिएको छ । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राति पोखरा ल्याइएको थियो । जिल्ला प्रहरी

विश्व बैंकबाट १३५ मिलियन डलर ऋणका लागि वार्ता टोली गठन गर्नेसहितका यी हुन् सरकारका २३ निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न टोली गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वार्ता गर्न अर्थ मन्त्रालयका

सेयर बजारमा पहिरो, अन्तिम २ मिनेटमा ६ अंकको सुधार

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा आएको उतार चढाब अन्तिम समयसम्म पनि कायमै रह्यो । अन्तिम दुई मिनेटमा बजार ६ अंकले सुधार देखियो ।

रविलाई अदालत लगेपछि यस्तो छ पोखराको ताजा अवस्था (लाइभ)

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको बिरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरेपछि पोखराको सहिदचोक तनावपूर्ण बन्यो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार

सहकरी पीडितको पैसा फिर्ता गर्न सरकारले कुनै काम गरेन: सुमना श्रेष्ठ

पोखरा । सहकारी पीडितको पैसा फिर्ता गराउन कुनै काम नगरेको सरकारले रवि लामिछानेलाई बलि चढाएपछि सबै ठीक हुन्छ भन्ठानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आरोप लगाएकी छन् ।

सुनको मूल्यमा फेरि रेकर्ड, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

रास्वपा प्रदर्शनकारी हटाउन पानीको फोहोरासँगै अश्रु ग्यास प्रहार

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्तालाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ