यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर

बागलुङको छुर्पी अमेरिका निर्यात

बागलुङ । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको

पञ्चकन्या स्टीलले पायो ग्रिनप्रो प्रमाणपत्र

काठमाडौं । पञ्चकन्या ग्रुपको सिष्टर कन्सर्न उद्योग पञ्चकन्या स्टीलले उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिन प्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप

भन्सार छलेर भित्र्याइएका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा

टिकटकद्वारा साना र मझौला व्यवसायलाई सशक्त बनाउन कार्यशाला सम्पन्न

काठमाडौं । नेपालमा साना तथा मझौला व्यवसाय लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले कार्यशाला सम्पन्न गरेको छ । ग्रो विथ टिकटक मास्टरक्लास नामक कार्यशालाले व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग

आज २ वटा प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल

मेची भन्सारबाट चिया निर्यात बढ्यो, अलैँची घट्यो

झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक

कालिमाटी तरकारी बजारमा आज: प्याजको मूल्य ९९ मा झर्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार रायो साग ९० रुपैयाँ प्रतिकिलो थोकमा कारोबार गरेको छ । सोहि दिन पालुङ्गो साग भने ९०, चमसुरको साग २२६.६७ र तोरीको साग ७५

सरकारले उद्योगीलाई ढाँट्यो: निर्यात गरेर विदेशी मुद्रा भित्र्याउनेलाई दिन्छु भनेको अनुदान अझै दिएन, अर्बौं बाँकी

२०७९ असोज ३१ गते निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै १८ प्रकारका सामान निर्यात गर्दा ५ प्रतिशत र १८ प्रकारका सामान निर्यात गर्दा ४ प्रतिशतसम्म नगद अनुदान दिने

बाढी पहिरो प्रभावितलाई आयल निगमबाट तीन करोड सहयोग

काठमाडौं । नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा पुनःस्थापना गर्न सरकारलाई तीन करोड रुपैयाँ सहयोग गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले प्रधानमन्त्री केपी शर्मा