जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’

धनुषा । जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा उक्त मेला आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने उक्त मेला

आयल निगमको डिपो प्रमुखको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले डिपो प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । निगमले भैरहवा डिपोमा कार्यरत कमला न्यौपानेलाई केन्द्रिय कार्यालयमा सरुवा गरेको छ । उनको स्थानमा सैलेन्द्र भुसाललाई पठाइएको

होटेलमा विलासी कर र हवाई भाडाको भ्याट यथावत्, नेपाल गन्तव्य थप महँगो हुने

काठमाडौं। सरकारले होटेलमा लगाएको विलासी कर र हवाई भाडामा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत निरन्तरता दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको

अर्थमन्त्रीज्यू, स्पन्ज आइरनमा भन्सार बढाउने निर्णय यस कारण गलत

विषय कुन उद्योग र उद्योगीलाई लाभ वा हानी भयो भन्ने होइन, विषय बिस्कुट बनाउन चिनी र मैदा विदेशबाट आयात गर्ने नीति लिने वा स्वदेशमा उखु र गहुँ खेती प्रवर्द्धन गर्दै

नयाँ चरणको सुधारका लागि आयोग बन्नु सकारात्मक: महासंघ

काठमाडाै । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई महासंघले सकारात्मक रुपमा लिएको

कम्युनिष्ट सरकारको उपहार: खानेपानीमा कर लाग्ने

काठमाडौं । सरकारले खानेपानी उपभोक्ता समितिलाई कर लगाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक विधेयकले खानेपानी उपभोक्ता समितिबाट कर असुल गर्ने बाटो खोलेको हो । पछिल्लो

सरकारले आन्तरिक ऋण बढी लिँदा बैंकहरुलाई फाइदा हुँदैन, तरलता अभाव हुन्छः चन्द्र ढकाल

कामठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आन्तरिक ऋण बढी लिँदा बैंकहरुलाई फाइदा नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था

कामना विकास बैंकका ग्राहकलाई होटल इस्टोन ब्लुमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकहरुका लागि सूर्योदय, इलामस्थित होटल इस्टोन ब्लुले विभिन्न सेवा शुल्कमा १५ प्रतिशत छुट दिने भएको छ । बैंक र होटलबीच भएको सम्झौता

टी-२० विश्‍वकपका लागि सिजीको योजना ‘खेल नेपालीको टिभी नेपालको’

काठमाडौं । यसपटक टी २० क्रिकेट वर्ल्डकप २०२४ जेठ २० गतेबाट अमेरिका र वेष्ट इन्डिजमा हुँदैछ । जहाँ नेपाल पनि २०१४ पछि दोस्रोपटक भाग लिँदैछ । वर्ल्डकपका नेपाली दर्शकहरुलाई लक्षित