नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत लाभांश दिने निर्णय

‘नेलपलिस’को गन्ध आएपछि धनगढी जान लागेको श्रीको जहाज धावनमार्गबाट फर्काइयो

काठमाडौं । काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ । ‘धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो’, यात्री मञ्जु शाहीले भनिन्,

वीरगञ्जमा झ्यापझ्याप बत्ती नजाने, बन्दै गरेका प्रसारण लाइन तथा सबस्टेसनबाट उद्योगलाई लाभ

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण गरिरहेको छ । वीरगञ्जसहित बारा–पर्सा

हुण्डीः बन्यो कानुन, कारोबारी चिन्यो तर घट्यो सजाय

काठमाडौं । नेपाली कानुनले बल्ल हुण्डीलाई चिनेको छ । मुलुकी अपराध संहिता, २०७४ मा संशोधन गर्दै सरकारले हुण्डीलाई फौजदारी कसुरका रुपमा परिभाषित गरेको हो भने हुण्डी सम्बन्धि कारोबार गर्नेलाई सजाय

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल रयाली सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा शनिबार ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ तेस्रो सांग्रिला साइकल रयाली सम्पन्न गरेको छ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल,

साना उद्योगको हकमा बजेट मौन : घरेलु तथा साना उद्योग महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले प्रस्तुत गरेको बजेट अर्थतन्त्रको मेरुदण्ड साना उद्योगको विकास र प्रवद्र्धनका लागि मौन रहेको भन्दै दुःख व्यक्त गरेको छ । आर्थिक वर्ष

काठमाडौंको होटल बाराही रुफटपमा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा सञ्चालनमा रहेको होटल बाराहीले नवौं तलामा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा ल्याएको छ । ‘लाउञ्ज एण्ड बार’ मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर

संसदीय समितिले जिबी-रविका ६, कांग्रेसका ३, एमालेका २, माओवादी र रास्वपाका १/१ सहकारीको छानबिन गर्ने

काठमाडौं । सहकारीका लाखौ बचतकर्ताको साढे २ खर्बभन्दा बढी बचत विभिन्न बहानामा टाठाबाठाले हिनामिना गरेपछि नेपाली कांग्रेसको पहलमा गठन भएको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले

यार्सा सङ्कलन गर्न गएका तीनजनाको मृत्यु

मुगु । यार्सागुम्बा टिप्न गएका तीनजनाको मृत्यु भएको छ । मुगुमा दुईजनाको लेक लागेर मृत्यु भएको छ । यस्तै दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ

सहकारी प्रकरण छानबिन समितिको कार्यालय सिंहदरबारमा रहने

काठमाडौं । सहकारी संस्थाहरुको अपचलन भएको रकमको बिषयमा छानविन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले आफ्नो काम सुरु गरेको छ । अनुसन्धान गर्नको लागि गठित समितिले काम थाल्न आवश्यक