लक्ष्मी सनराइज बैंकको नेपालगन्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा

चुनौतीका बाबजुद बजेट सन्तुलित: पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा आगामी

नेपाल युरोपियन युनियनको हवाई सुरक्षा चासोबाट हटेन

काठमाडौं । नेपाल वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन युनियन अन्तर्गतको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले पुन: अस्वीकार गरेको छ । गत बिहीबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका २०

नयाँ कर व्यवस्थाले स्वदेशी मुद्रण उद्योग धरासायी हुने खतरा, अर्बौं रुपैयाँ जोखिममा

काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटले स्वदेशी मुद्रण उद्योगलाई धरासायी बनाउने बताएको छ । महासंघले विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत गरिएको करसम्बन्धी

चिनियाँ युवतीहरु किन डेट गरिरहेछन् ‘भर्चुअल ब्वाइफ्रेन्ड’सँग ?

चीनमा अचेल च्याटजिपीटीको ‘ड्यान’सँग डेट बस्ने र प्रेमसंवाद गर्ने ट्रेन्ड व्यापक छ । एक युवती त ड्यानलाई प्रेमी बनाएर लभस्टोरी लेखिरहेकी छन् । जहाँ आफू र ड्यान प्रमुख भूमिकामा छन्

बजेट विनियोजन गलत किसिमबाट भयो: पूर्वअर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समयसापेक्ष नभएको टिप्पणी गरेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग

मे महिनामा आए करिब १ लाख पर्यटक, पाँच महिनामा ५ लाखभन्दा बढी

काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् । सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ पर्यटक आएका थिए भने २०२०

१०६ मेगावाटको जगदुल्ला निर्माणका लागि ठेक्का निकालियो, अर्को वर्षबाट निर्माणमा जाने

काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि ठेक्का आह्‍वान भएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का  निकालेको हो । ६० दिनसम्म इच्छुक कम्पनीले

यही अवस्था रहिरहे सबै जेल व्यापारीले भरिन्छ: सांसद महतो

काठमाडौं । प्रतिनिधि सभा सदस्य वीरेन्द्रप्रसाद महतोले देश चरम आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद महतोले बैंकहरुसँग पैसा भए पनि व्यापारीले लिन नपाएको बताएका छन्

बंगलादेशी लगानीकर्ताले नबिल बैंकमा रहेको स्वमित्व नबेच्ने, सेयर किनबेच प्रक्रिया स्थगन

काठमाडौं । तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकको विदेशी लगानीकर्ता आईएफआईसी बैंकले नबिल बैंकमा कायम सेयर नबेच्ने भएको छ । नबिल बैंकले एनबी बैंक प्राप्ति गरेपछि आईएफआईसीले आफ्नो स्वामित्व विक्री गर्ने