प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं ज्ञानेश्वरस्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता

१० हजार करोडको गिरीबन्धु कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू: बालेन

काठमाडौं । फुटपाथ विस्तार गर्न भत्काएको न्युरोडको सडक टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन् । फुटपाथ विस्तार गर्न भत्काएको स्थानमा सडक

अर्थमन्त्री पुनले मनलाग्दी खर्च गर्न छुट्याए २६ अर्ब बजेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा करिब २६ अर्ब रुपैयाँ आफ्नो तजबीजमा खर्च गर्न छुट्याएका छन् । मन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० कोडको

तेस्रो कार्यकालमा पनि मोदीले जित्ने ‘एक्जिट पोल’: कस्तो होला विदेशनीति ?

संसारको सबभन्दा ठूलो लोकतन्त्रका रूपमा रहेको भारतमा लोकसभा निर्वाचन सम्पन्न भइसकेको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले निरन्तर तेस्रो कार्यकाल चलाउने अनुमान लगभग सबैजसो एक्जिट पोलहरूले गरेका छन् । हिन्दूत्व, विकास

चुरोटको विकल्प भेप हुन सक्दैन: भेपको धुवाँका ७० रसायन क्यान्सरको कारण

चुरोटले दीर्घकालीन असर गरे पनि भेपले युवाहरुमा निकोटिनप्रतिको निर्भरता गहिरो रुपमा बढाउँछ । साथै भेपले चुरोटको लत छुटाउँछ भनी प्रमाणित पुष्टि भएको छैन । एजेन्सी । नेपालमा प्रतिबन्धका बावजुद भेप

सतक हान्ने नेपाली खेलाडीले १ लाख, विकेटको १५ हजार र छक्कावापत् १२ हजार पाउने

वाइवाइद्वारा टी–२० विश्वकपमा प्रत्येक रन, चौका, छक्का, अर्ध सतक, शतक र प्रत्येक जितका लागि आकर्षक पुरस्कार घोषणा, सुपर–८ मा पुगे नेपाली राष्ट्रिय टिमलाई ३० लाख काठमाडौं । वाइ वाइ चाउचाउले

बजेटबारे संसद्‍मा कुन सांसदले के भने ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले बजेट प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका छन् । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका

तपाईंको स्थानीय तहले कति पायो अनुदान ? (सूचीसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ७५३ स्थानीय तहका लागि विभिन्न प्रकारको अनुदानवापत ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ पठाउने भएको छ । अन्तर सरकारी

लगानीका लागि बेलायत सरकारसँग महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावनाबारे जानकारी गराउँदै बेलायत सरकारसँग लगानीको लागि आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग