गिरीबन्धुबारे प्रश्न गर्दा रिसाए ओली, भने- बालेनलाई सोध्‍नू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् । सोमबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा

अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र ऊर्जा र पर्यटन हुन्, यसमा काम गर्नुपर्छ: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी) आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कुनै पनि दलको बहुमत नरहेको वर्तमान प्रतिनिधिसभामा

संसद्‍मा बजेटमाथि छलफल, सांसद गायब !

काठमाडौं । आइतबारबाट संघीय संसदको प्रतिनिधि सभामा बजेटमाथिको छलफल सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि छलफल

इन्टरनेट र डिटीएच (टिभी)ग्राहकका लागि डिशहोम फाइबरनेटको ‘स्मार्ट अफर’

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । डिशहोम फाईबरनेटले इन्टरनेट र डिटीएच (टीभी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा विशेष छुट प्रदान गर्ने अफर ल्याएको हो ।

सेयर बजारमा गिरावट, माइक्रोफाइनान्स बाहेक सबै राताम्मे

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारको सुरुमा नै केही समय बढेको बजार अन्तिम समयसम्म टिक्न सकेन । बजार मापन गर्ने सूचक ३.९७ अंकले घटेर परिसूचक २०७९.०७

विराटनगरबाट काठमाडौं आउँदै गरेको सौर्य एयरको जहाजमा चरा ठोक्कियो

काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको सौर्य एयरको जहाजमा चरा ठोक्किएको छ । सौर्यको उडान नम्बर एसवान ७२२ मा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । विराटनगरबाट

एनआईसी एशिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित

काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंक प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ सम्मानित भएको छ । मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा

अर्बपति डेललाई अहिलेसम्मकै धेरै घाटा, एकै दिन ११ अर्ब ७० करोड डलर गिरावट

एजेन्सी । डेल टेक्नोलोजीजका संस्थापक तथा सीईओ माइकल डेल आफ्नो कम्पनीको सेयर भारी गिरावट आउँदा एकै दिनमा सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । डेल टेक्नोलोजिज इंकको कुल पुँजी शुक्रबार मात्रै

८ मन्त्रालयबाट ‘बौद्धिक बिचौलिया’ ले लगे साढे ८ अर्बभन्दा बढी रकम

परामर्शदाताको नाममा सीमित ‘बौद्धिक बिचौलिया’ले एउटा मन्त्रालयले खर्च गर्ने वार्षिक बजेट हाराहारीमा रकम लिँदै आएको पाइएको छ । सार्वजनिक खरिद ऐनले सम्बन्धित सार्वजनिक निकायमा उपलब्ध जनशक्तिबाट कुनै काम हुन नसक्ने

सिटिजन बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले वीरगंज, पर्सास्थित साई डेण्टल क्लिनिकमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले साई डेण्टल क्लिनिकका