भारतमा निर्वाचनको अनपेक्षित नतिजा आउँदा सेयर बजारमा भारी

एजेन्सी । भारतमा लोकसभा निर्वाचनसँगै अनपेक्षित रुपमा एक्जिट पोलभन्दा फरक नतिजा आउन थालेपछि त्यहाँको सेयर बजारमा भारी गिरावट आएको छ । सेयर मार्केट अहिले तीब्र रुपमा बिक्रीको दबाबमा छ ।

बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकीकरण भएर आएको छः स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रहरुको प्राथमिकीकरण गरेर ल्याएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष

सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको अनुमान गर्ने दुई जनालाई सिद्धार्थ हस्पिटालिटीमा नि:शुल्क रुम

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले नेपाल र नेदरल्यान्ड्स बिचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि नि:शुल्क रुम तथा ब्रेकफास्ट प्रदान

नेपाल टेलिकमको प्रवन्ध निर्देशकका लागि दरखास्त आह्वान, १२ वर्षको कार्यानुभव हुनुपर्ने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको प्रवन्ध निर्देशकको लागि दरखास्ता माग गरिएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रवन्ध निर्देशक पदमा नियुक्ति लागि

अरूण-३ जलविद्युत परियोजनाको ब्रेक थ्रु

सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई

नेप्सलाई १००:२८ स्वापमा प्राप्ति पश्चात यस्तो बन्यो क्लियरिङ हाउस, सञ्चालक समितिमा भएन हेरफेर

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकिकृत कारोबार सुरुवात गरेको छ । नेपालमा यसरी दुई भुक्तानी

आफू अप्ठ्यारोमा पर्ने भएपछि कुलमानले उल्ट्याए मन्त्रिपरिषद्को निर्णय, मुख्य सचिवले गरे किर्ते

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ मन्त्रिपरिषद्को निर्णय उल्ट्याउन सफल भएका छन्। गिरीशचन्द्र लाल नेतृत्वको डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ

बजेटप्रति हस्तकला महासंघको बिरोध

काठमाडौं । नेपाल हस्तकला महासंघले सार्क हस्तकला विकास केन्द्र स्थापना र सञ्चालन गर्न सरकारले बजेट बिनियोजन नगरेको भन्दै दुःख व्यक्त गरेको छ । हस्तकला क्षेत्रको दीर्घकालिन विकासका लागि एकै छानामुनिबाट

प्रभु बैंक र स्वीसकनेक्टबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ बीच सम्झौता भएको छ । सोमबार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुक व्यवसायीक विकासमा सहयोग गर्ने गरी

आइसल्यान्डको महावाणिज्यदुतावास काठमाडौंमा, विदुषी राणा भन्छिन्ः सम्बन्ध थप प्रगाढ बनाउँछु

काठमाडौं । काठमाडौंमा आइसल्यान्डको महावाणिज्य दुतावास स्थापना भएको छ । नेपाल–आइसल्यान्ड सम्बन्धमा नयाँ अध्यायको सुरुवातस्वरुप सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नयाँ महावाणिज्य दूतावास स्थापना भएको हो