संसदमा अर्थमन्त्रीको जवाफ: संसदीय समितिको निर्देशनमा स्पोन्ज आइरनमा

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसदीय समितिको निर्देशनमा आफूले स्पोन्ज आइरनको भन्सार महशुल दर वृद्धि गरेको बताएका छन्। सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै बुधबार अर्थमन्त्री पुनले स्पोन्ज आइरनको भन्सार महशुल

साढे १० अर्ब ठगेर फरार महर्जन र कांग्रेस नेताको सचिवालयका जोशीको सहकारीको फाइल सीआईबी पुग्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालिमाटीमा रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्था र स्क्वायर बचत तथा ऋण सहकारीको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाएको छ । दुवै सहकारीको

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्ड्रिङ) सम्बन्धी स्थितिको सुधार गर्ने उद्देश्यका साथ पञ्चवर्षीय रणनीति तय गरेको छ । अर्थमन्त्री अध्यक्ष रहने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार

सेयर बजारमा सामान्य गिरावट, १५८ कम्पनीको मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा सामान्य सुधार गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.५८ अंकले घटेर परिसूचक २०७९.७१ बिन्दु कायम भएको छ । ३०६ कम्पनीको ८० लाख ४२ हजार

रवि मुछिएकोसहितका सहकारीको ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले थाल्यो काम, बानेश्वरमा बैठक

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसिरहेको छ। बुधबार प्रतिनिधि सभाको बैठक बसिरहँदा सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरको शंकर हलमा बैठक बसिरहेको

घुस माग्ने राष्ट्र बैंकका पूर्वसञ्चालक सुबोध कुमार कर्णलाई अख्तियारले बोलायो

काठमाडौं । लाखौ रुपैयाँ घुस माग्ने नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक सुबोध कुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ । राष्ट्र बैंकका सञ्चालक

मुख्य सचिवले क्याविनेटको निर्णय किर्ते गर्दा छाप नै छुटाए

काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई लेखेको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको छाप नै नभएको पाइएको छ । मुख्य सचिव अर्यालले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको

ग्रेलिस्टमा पर्नबाट जोगिन सरकारले बनायो सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ । अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार

मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसायको १ खर्ब ८० अर्ब लगानी जोखिममा: दाना उद्योग संघ

नेपाल दाना उद्योग संघले बजेटले पोल्ट्री जगतलाई नै कुनै सम्बोधन नगरेको र मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसाय धाराशायी बनेको बताएका छन् । संघले विज्ञप्ति जारी गर्दै बजेटले पोल्ट्री जगतलाई

लाखौं मानिसको ४ अर्ब ५० करोड डलर डुबाइदिने ‘क्रिप्‍टो क्‍वीन’ कहाँ छिन् ?

अर्सफोर्ड युनिभर्सिटीमा पढेकी रुजा, जो विश्वभरका लाखौं मानिसको साढे ४ अर्ब डलर डुबाएर फरार भइन् । निजी सुरक्षाका लागि एक शक्तिशाली आपराधिक गिरोहका नाइकेलाई मासिक एक लाख युरो तिर्ने गरेकी