कर्मचारीको सहमति बिना नै एसबिआई बैंकले कर्मचारीलाई कोषमा
काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना कर्मचारीलाई जबरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । कर्मचारीको सहमति बिना नै बैंक व्यवस्थापनले कोषमा सूचीकरण गराई असार महिनाको योगदान वापतको रकम समेत