नेपालमै बनेको एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्म

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी

आज एकै दिन तोलामा २७ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एकै दिन २७ सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य २७ सय रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन १ लाख

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन: पूर्वबैंकर क्षेत्री

काठमाडौं । पूर्वबैंकर परशुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा

एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलले दिए राजिनामा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले राजिनामा दिएका छन् । सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सन्चालक तथा अध्यक्ष पौडेलले असार ६ गतेबाट लागू हुनेगरी राजिनामा दिएका

रिलायन्स फाइनान्स कम्पनीले बनायो सेयरधनीको हात खाली

काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । असार ७ गते बसेको कम्पनी सन्चालक समितिको

यी हुन् २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका १० वाणिज्य बैंक

काठमाडौं । सेयर बजारमा उतार चढाव आइरहँदा दोस्रो बजारमा सूचीकृत केही कम्पनीको सेयर मूल्य करिब साधारण सेयर (आईपीओ) कै हाराहारीमा आईपुगेको छ । सेयर मूल्य कम हुनेमा वाणिज्य बैंक समेत

दिपाल र ओमोडा कारको कर छली: अरु देशमा मोटरको पिक पावर १५० किलोवाट, नेपालमा ९९ मात्र

काठमाडौं । चांगन मोटर्सको दिपाल र चेरीको ओमोडा इलेक्ट्रिक कारले भन्सार छल्न मोटरको पिक पावर घटाएको पाइएको छ । अन्य देशमा उपलब्ध हुने यी कारमा जडान गरिएको मोटरको अधिकतम क्षमता

कालिमाटी तरकारी बजारमा आज : लोकल टमाटर प्रतिकिलो १० रुपैयाँ मात्रै

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार लौंका ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै परबार ६५, घिरौला ४५, पाकेको फर्सी ३७, लाम्चो हरियो फर्सी २५, डल्लो हरियो

यो साता सेयर बजार कता जान्छ ?

काठमाडौं । यस सातादेखि हामीले सेयर बजारको प्राबिधिक विश्लेषण गरेका छौं । गत साताको बजारको उतार चढावको आधारमा यस साता सेयर बजार कता जान्छ भन्ने विश्लेषण गरिएको हो । तर,

मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ६ बैंकले लगानी गर्ने

काठमाडौं। मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताकोआयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा वाणिज्य बैंकले लगानी