उद्योगीले भने: हिसाब नगरी प्राधिकरणले हचुवामा पत्र पठायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको थप महसुल बक्यौता रहेको भन्दै ६ अर्ब ६० करोड ५८ लाख रुपैयाँको तिर्नुपर्ने जानकारीसहितको पत्र पठाएको छ । प्राधिकरणले आइतबार निर्णय

कहिले सकिन्छ नागढुंगा सुरुङमार्ग निर्माण ? आयोगले गर्‍यो अनुगमन

काठमाडौं । राष्ट्रिय योजना आयोगले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ । आइतबार आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा आयोजना स्थल पुगेर अनुगमन गरिएको हो । टोलीले आयोजनाको प्रगति, समस्या

बालेनको बजेट समीक्षा: ३ क्षेत्रमा ‘शून्य’ खर्च, सबैभन्दा धेरै पूर्वाधारमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट खर्चमा अनौठो तथ्य फेला परेको छ । महानगरले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको मध्ये जेठ मसान्तसम्म साढे ३६ प्रतिशतमात्र खर्च भएकामा ३ क्षेत्रमा एक

नेपालमा बनेको हुन्डाइको भेन्यु ६.९९% फाइनान्सिङमै खरिद गर्न सकिने, १० वर्ष निःशुल्क सर्भिसिङ

काठमाडौं । नेपालमै बनेको हुन्डाइको भेन्यु कार ६.९९ प्रतिशत ब्याजदरमै किन्न सकिने भएको छ । कम्पनीले ल्याएको हुन्डाइ नेपालः मेड फर योर जर्नी नामक ग्राहकमुखी योजनाअनुसार ६.९९ प्रतिशत फाइनान्सिङ, १०

चिनियाँ ईभीमाथि भन्सार शुल्कबारे इयू र चीनबीच वार्ताको तयारी

एजेन्सी । युरोपियन बजारमा आयात हुने चीनमा निर्मित इलेक्ट्रिक भिहिकल (ईभी) माथि भन्सार शुल्क लगाउने योजनाबारे छलफल गर्न चीन र युरोपियन युनियन तयार भएका छन् । चीन र युरोपियन युनियन

डेडिकेटेड ट्रंकलाइन विवाद: यस्तो छ प्राधिकरणको आन्तरिक समितिको प्रतिवेदन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रीपरिषदको निर्णय भन्दै २०७२ माघदेखि २०७५ बैशाखसम्मको थप महसुल उठाउन  पत्राचार गरेपछि नेपाल विद्युत प्राधिकरणले आन्तरिक महसुल गणना समिति गठन गर्‍यो । जेठ

भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा, को बन्ला मुख्य सचिव ?

काठमाडौं । निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा मुख्यसचिव सरहको पद सिर्जना गरि अर्याललाई सरुवा गरेको हो । मुख्य

दुई लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । किसान र जाल्पा मर्ज भएर मातृभूमि लघुवित्त वित्तीय संस्था बनेको छ ।

एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको निफ्राको संस्थापक सेयर बिक्री

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा रहेको छ । संस्थाले बैंकमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न

कृषि प्रवर्द्धनका लागि नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि एक समझदारी गरेका छन् । कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि