भक्तपुरमा यस्तो बन्यो हेलिपोर्ट (तस्बिरहरू)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट सञ्चालनमा ल्याएको छ । साढे २ वर्ष लगाएर बनाएको हेलिपोर्ट शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका

अर्थ मन्त्रालयबारे सांसदको १२ प्रश्न, पुनले भनेः अबण्डा ४८ अर्ब मात्रै हो, धेरै होइन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पुनले सांसदका

काठमाडौंले ल्यायो २५ अर्ब ७० करोडको बजेट, यस वर्षको भन्दा १६ करोड ठूलो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट पेश

अर्थमन्त्रीको चीन भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का २१ निर्णय

काठमाडौं । अर्थमन्त्री वर्षमान पु्न चीन भ्रमणमा जाने भएका छन् । असार २७ गतेदेखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्च स्तरीय सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा प्रभावित

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको हो । सोमबार अपराह्न साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या देखिएको

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पाँच अर्ब बढी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.२१ अङ्कले बढेर २०६६.१६ विन्दुमा कायम भएको छ । ३२२ कम्पनीको एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता शेयर ६६

कृषि बिमाको १ अर्ब भुक्तानी गरिँदै, अझै १ अर्बभन्दा बढी अपुग

काठमाडौं । अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी बिमातर्फ भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम उपलब्ध गराउन ९७ करोड रुपैयाँ निकासा गरेको छ । कृषि मन्त्री ज्वालाकुमारी साहका अनुसार बजेट अभावका

बीवाईडी सिलः फुल चार्ज गर्दा कुद्छ २१०० किलोमिटर

काठमाडौं । विश्वबजारमा विद्युतीय कार रोजाइको विषय बनिरहँदा एउटा नयाँ कारले आम उपभोक्ताले छनोट गर्ने एउटा दरिलो कारण थपेको छ । विश्वविख्यात चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईले बनाएको सो

कोरियाको ईभी ब्याट्री प्लान्टमा आगलागी हुँदा १६ जनाको मृत्यु, ५ सम्पर्कविहीन

एजेन्सी । दक्षिण कोरियाको ह्वास्योङस्थित लिथियम ब्याट्री प्लान्टमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अरु पाँच जना हराइरहेका छन् । कोरियाली अधिकारीहरुले फ्याक्ट्रीमा आगलागी भएको स्थानबाट १६

एनआईसी एशिया बैंकले कर्जा ग्राहकका लागि ल्यायो छुट योजना

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दैआएको एनआईसी एशिया बैंकले देशको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण