आगामी मौद्रिक नीति निजी क्षेत्रको मनोबल बढाउने गरि

काठमाडौ । बैंकर संघका पूर्वअध्यक्ष भुवन दहालले अहिले निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै अब आउने मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार

पशुपति रिन्युएबल्सले कपिलवस्तुमा १५ मेगावाटको सोलार परियोजना निर्माण गर्दै, चैतभित्र उत्पादन

काठमाडौं । पशुपति रिन्युएबल्स लिमिटेडले १५ मेगावाटको सोलार आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिका-६ मा  धरमनगर सोलार फार्म-दोस्रो निर्माण गर्न लागेको हो । विद्युत विकास विभागले

आन्तरिक राजस्वको ताकेताः व्यवसायको पैसा व्यक्तिगत खातामा जम्मा नगर्नू

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसाय गरेको रकम व्यवसायको आधिकारित खातामै जम्मा गर्न ताकेता गरेको छ । आर्थिक विधेयक २०८१ ले आयकर ऐन संशोधन गरी व्यावसायिक कारोबार वापतको रकम व्यक्तिगत

काठमाडौंभित्र जग्गाको प्रतिआना मूल्य न्यूनतम ४ लाखसम्म, कुन ठाउँको मूल्य कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानको जग्गाको सरकारी मूल्यांकन गरेको छ । महानगरपालिकाको सोमबार बसेको नगरसभामा सोमबार प्रस्तुत भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा १७८ स्थानको जग्गाको सरकारी

कालिमाटी तरकारी बजारमा आज: लौका प्रतिकिलो ५५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार मुला ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यसैगरी गाजर ३५ रुपैयाँमा बिक्री भएको छ । कालिमाटी बजारले मंगलबार सार्वजनिक गरेको मूल्य

समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउँछः गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटले लिएको नीतिलाई समर्थन गर्ने र मुलुकको समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउने बताएका

पाँच महानगरपालिकाले ल्याए ५० अर्ब ७५ करोडको बजेट, कुनको कति ?

काठमाडौं । आगामी आर्थिक वर्षको लागि पाँच महानगरपालिकाले ५० अर्ब ७५ करोड ७ लाख ७ हजार बराबरको बजेट ल्याएका छन् । सोमवार पाँच महानगरपालिकाको नगर सभा बैठकमा महानगरपालिकाका उपप्रमुखहरुले आगामी

दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौं महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । दुई पांग्रे राइड सेयरिङ चलाउने सवारी साधनले काठमाडौं महानगरपालिकाले सोमबार प्रस्तुत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८१ मा महानगरले सवारी साधन कर शीर्षकमा यस्तो

पेट क्लिनिक, ई–लाइब्रेरी, रिइन्स्योरेन्स ब्रोकर र एयर बीएनबी पनि महानगरमा दर्ता हुनपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले पेट क्लिनिक वा अस्पताललाई व्यवसाय कर लगाउने भएको छ । महानगरले आर्थिक विधेयक प्रस्ताव गर्दै आगामी आर्थिक वर्षदेखि घरपालुवा जनावरको उपचारका लागि खोलिएका क्लिनिक वा अस्पतालले

धितोपत्र बोर्डको अध्यक्षमा दक्ष र व्यवसायिक व्यक्तिलाई सरकारले छिट्टै नियुक्त गर्छः अर्थमन्त्री

काठमाडौ‌ । अर्थमन्त्री वर्षमान पुन अनन्तले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा