प्रभु बैंकका ग्राहकलाई मुस्ताङका १० भन्दा धेरै होटलमा

काठमाडौं । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरुलाई विशेष छुट प्रदान गर्न मुस्ताङमा रहेका विभिन्न होटलहरुसँग सम्झौता गरेको छ । बैंकले विभिन्न १० भन्दा धेरै होटेलका संचालकहरुसँग छुट्टाछुट्टै समारोहमा सम्झौता

लक्ष्मी सन्‌राइज बैंकको ललितपुरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका दुई शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न.

पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

काठमाडौं । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेपछि जहाजको उडान र अवतरण प्रभावित बनेको छ । विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता

न्युरोडका पसल बन्द गरेर सुन चाँदी व्यवसायी आन्दोलित, पुरानै भन्सार दर काम गर्न माग

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा सञ्चालित सुन चाँदी पसल बन्द गरेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । भन्सार दर वृद्धि गरिएको, अवैध मार्गबाट आएको सुन चाँदीलाई रोक्नु पर्ने लगायका माग गर्दै

वाइडबडी बनाउन यूरोप लैजाँदा नियामकको असहयोग, व्यक्तिगत इगोले निगमलाई घात गरेको आरोप

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षको एकाउन्टेवल म्यानेजर पद खोस्नेसहित ५ जनालाई जिम्मेवारीको काम गर्न नदिएको विषयमा नियामक निकाय नेपाल नागरिक उड्डयनप्रति वायुसेवा निगम असन्तुष्ट भएको छ । वायुसेवा

सवा ४० करोड रुपैयाँको विद्युतीय सिरक नेपाल आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ४० करोडभन्दा बढी मूल्यबराबरको इलेक्ट्रिक ब्ल्यांकेट(विद्युतीय सिरक) नेपालमा आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि जेठसम्मको अवधिमा २६ मुलुकबाट ४०

महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष

कालिमाटी तरकारी बजारमा आज : ६ दिनमै प्याजमा १९ रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य यस्तो छ

काठमाडौं । कालिमाटी बजारमा बुधबार सुकेको प्याजमा उच्च मूल्य बृद्धि भएको छ । ६ दिन अघिसम्म ८३ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको प्याजको मूल्यमा क्रमिक रुपमा बृद्धि हुँदै गएर मंगलबार

उड्डयन प्राधिकरणको कडा एक्सन, वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जनालाई काम गर्न प्रतिबन्ध

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डउन प्राधिकरणले नेपाल वायुसेवा निगममाथि कडा एक्सन लिएको छ । प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीसहित ५ जनालाई अर्को निर्णय नभएसम्मको लागि

दफा ५७ संशोधनको बचाउ गर्दा अर्थमन्त्रीको ‘कुतर्क’ !

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले एउटा रमाइलो कुरा गरे । उनको तर्कअनुसार विगतमा पनि कम्पनीमा साबिकको स्वामित्व यथावत राखि नयाँ सेयरधनी प्रवेश हुँदा कर छल्ने प्रवृत्ति थियो