रिद्धिसिद्धि सिमेन्टको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ । छात्रवृत्ति अन्तर्गत

सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले बालुवाटारको टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट पाउने भएका छन् । दुई पक्षीय समझदारीपछि सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा

सेरेस ईभीमा समस्या देखिएपछि ग्राहकबाट फिर्ता

काठमाडौं। सेरेस ब्राण्डको इभी गाडीमा समस्या देखिएपछि ग्राहकले फिर्ता गरेका छन् । चिनियाँ ब्राण्डको सेरेस मिनीमा ब्रेक, रेन्ज, पिकअप र स्टेरिङमा समस्या देखिएपछि नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ग्राहकबाट

नेपाल-भारतबीच क्यूआरमार्फत भुक्तानी सहज बन्यो, नेसनल पेमेन्ट स्विच नहुँदा के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रसबोर्डर भुक्तानीमा क्यूआर कोड प्रयोग गर्न नियामकीय प्रबन्ध गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० मा

एकैवर्ष सवा ३ अर्बले घट्यो हुलास स्टिलको व्यापार, साढे ८ अर्ब ऋणको रेटिङ

काठमाडौं । हितेश र हिमांशु गोल्छाले नेतृत्व गरिरहेको दिवाकर गोल्छा कर्पोरेशनद्वारा सञ्चालित हुलास स्टिल इन्डष्ट्रिजको व्यापार एकैवर्ष सवा ३ अर्ब रुपैयाँले घटेको छ । सन् २०२२ मा १५ अर्ब ६५

आकर्षक फिचरसहित हुन्डाइको इन्स्टर सार्वजनिक

काठमाडौं । हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्वजनिक गरेको छ । क्यास्पर एसयूभीमा आधारित यो नयाँ ईभी ब्रान्डको सबैभन्दा सानो र विश्वव्यापी रूपमा उपलब्ध हुने सबैभन्दा किफायती विद्युतीय

हुलास वायरको व्यापार पूरानै लयमा फर्कियो, ९ महिनामै साढे ६ अर्बको कारोबार

काठमाडौं । गोल्छा ग्रुपद्वारा सञ्चालित हुलास वायर उद्योगको व्यापार पूरानै लयमा फर्किएको छ । अर्थतन्त्रमा देखिएको संकुचनकाबीच पनि हुलास वायरको व्यापार उल्लेख्य मात्रामा बढेको हो । उद्योगले गत वर्षभरी गरेको

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको ध्यान बैंकमा

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ८.२४ अंकले घटेर परिसूचक २०५१.९२ बिन्दु कायम भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ

डेडिकेटेड ट्रंकलाइन विवाद: उद्योगीको काउन्टर पत्रपछि यस्तो छ प्राधिकरणको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुले मागेका आधार र कारणहरु दिन नसक्ने भएको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको २०७२ माघदेखि २०७५ बैशाखसम्मको थप महसुल तिर्न पत्राचार गरेपछि उद्योगीहरुले

युक्रेनको अन्डा र चिनीमा प्रतिबन्ध लगाउने युरोपियन आयोगको तयारी

एजेन्सी । युरोपियन कमिसनले युक्रेनबाट आयात हुने अण्डा र चिनीमा फेरि प्रतिबन्ध लगाउने तयारी गरेको छ । युरोपका २७ देशको आर्थिक नीति निगरानी गर्ने आयोगले आगामी दुई साताभित्र युक्रेनबाट आयात