महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित आयोजित कार्यक्रमका बीच उक्त सम्झौता