नेपाल लाइफको नयाँ बोनस दरः बीमितले अधिकतम ८२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिबाट आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी मूल्याङ्कीय प्रतिवेदन स्वीकृत भएपश्चात

किन झुम्मिए सेयर बजारमा लगानीकर्ता ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएलगत्तै बजारमा उछाल आएको छ । आइतबार ‘इन्ट्रा डे’ बजार २८७८ बिन्दुमा पुगेको बजारमा केही करेक्सन

भ्रष्टाचारको आरोप लागेका उद्योगको बचाउमा सिमेन्ट उत्पादक संघ, भन्यो- निराधार आरोप लगाइयो

काठमाडौं । भ्रष्टाचारको आरोप लागेको ९ सिमेन्ट उद्योगको बचाउमा सिमेन्ट उत्पादक संघ उत्रिएको छ । गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ सिमेन्ट उद्योगसहित खानी तथा भूगर्भ विभागका रामप्रसादविरुद्ध विशेष

करिब साढे १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ पैसा १ वर्षको लागि

वैदेशिक रोजगारीबाट फर्कदै गरेका खनाल विद्युतीय अपराध कसुरमा विमानस्थलबाटै पक्राउ

काठमाडौं । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत् महिलालाई साथी बनाई सामाजिक

कागजी कम्पनीका मालिक उमाशंकरलाई सर्वोच्चले दियो राहत, २५ हजार धरौटी माग

काठमाडौं । सर्वाेच्च अदालतले २८ करोड राजश्व छली गरेको आरोप लागेका उमाशंकर राय भरलाई २५ हजार धरौटीमा छोड्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको

राष्ट्र बैंकको बिफ्रिङ: अर्थतन्त्र समस्यामा, एकतिर भ्वाङ टाल्दा अर्कोतिर प्वाल

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकर र व्यवसायीसँग अर्थतन्त्र समस्यामा रहेको स्वीकार गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले बैंकर र व्यवसायसँग गरेको छलफलमा राष्ट्र बैंकले अहिले भएको विदेशी सन्चितीले

बजारबाट १० अर्ब उठाउँदै सरकार, तरलतामा थप चाप पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैकले ४ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२‘ङ’ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले ४ वर्षको लागि निष्काशन गर्न लागेको विकास ऋणपत्र

यसरी लिनुहोस् सेयरबाट कमाइको मज्जा

मेरा एकजना मित्र ठ्रूलै व्यावसायीसँग नजिक रहेर काम गर्छन् । ती व्यवसायीको विभिन्न कम्पनीमा संस्थापक सेयर र व्यवसायीक पोर्टफोलियो हेर्दा अर्बभन्दा अलिक बढी नै हुनुपर्छ । अनुमान गर्दा दिनको लाख

राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको तरलता समाधानको उपाय खोज्न बैठक बोलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानको लागि बैंकर्ससँग छलफल गर्ने भएको छ । राष्ट्र बैंकले भर्चुअल माध्यमबाट बैंकरसँग तरलता अभाव हटाउने विषयमा छलफल गर्न लागेको