कोरोनाकालमा पनि एशियन कंक्रिटोको व्यापारमा चमक, ४०% ले

काठमाडौं । कोरोनाकालमा अधिकांश कम्पनीको व्यापार सुस्ताएको समयमा एशियन कंक्रिटोले भने व्यापार ४० प्रतिशतले बढाएको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा ४० प्रतिशतले व्यापार बढाएको हो

आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

काठमाडौं । पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले

मर्जरको बार्गेनिङमात्रै गरेको भन्दै सेञ्चुरीसँग प्रभु र माछापुच्छ्रे बैंक रिसाए

काठमाडौं । दुई साताअघि प्रभु बैंकसँग सेञ्चुरी बैंकको मर्जर करीब टुंगोमा पुगिसकेको थियो । सेयर आदान प्रदान (स्वाप) रेसियो ८५ गर्ने, बैंकको नाम प्रभु नै रहने, सञ्चालक समितिको प्रतिनिधित्व र

कुन वाणिज्य बैंकले कर्मचारी बोनसका लागि कति रकम छुट्याए ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ रकम बोनसको लागि छुट्याएका छन् । बैंकले हरेक आर्थिक

मंगलबार १९.२९ अंकले बढ्यो नेप्से, साढे ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेको छ । आइतबार १ सयभन्दा बढी अंकले बढेर सोमबार घटेको नेप्से परिसूचक मंगलबार फेरि १९ अंकभन्दा बढीले बढेको हो । यो दिनको

देउराली जनता फार्माको बाउन्स ब्याक, पौने ३४ करोडले बढ्यो व्यापार

काठमाडौं । देउराली जनता फार्मेसीको व्यापार एक वर्षमा करिब ३४ करोड रुपैयाँले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनता फार्मेसीले सन् २०२१ मा ३३ करोड ८०

सरकारदेखि अर्बपति व्यवसायीको लगानी रहेको इमर्जिङ नेपालले आइपीओ ल्याउँदै

काठमाडौं । इमर्जिङ नेपाल कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले मध्यम स्तरको जोखिम

पोखराको वर पीपल रिसोर्टको विन्टर अफर, २०% छुट र नि:शुल्क एयरपोर्ट पिक एण्ड ड्रप

पोखरा । कोभिड कहर बिचमै शुरु भएकाे पोखराको वर पीपल रिसोर्टले सिधा बुकिङ गर्ने पाहुनालाई लक्षित गर्दै २०% छुटसहित  ‘विन्टर अफर’ घोषणा गरेको छ ।  अफरमा एयरपाेर्टदेखि रिसोर्टसम्म पिक एन्ड  ड्रपको

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आवको दोस्रो त्रैमासको अवधिमा अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा १३.९१ प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिमा ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रभु क्यापिटलको विन्टर अफर, २ वर्षसम्म फ्रि डिम्याट र मेरोसेयर सुविधा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ । हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित