जोखिम घटाएर आगामी वर्ष लाभांश दिने एनआइसी एशियाको

काठमाडौं । पुँजीकोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकको लाभांश रोक्यो । धेरैजसो सूचकमा पहिलो स्थानमा रहेको एनआइसी एशियाले व्यवसाय विस्तार गर्दा सो अनुसारको पुँजी पुर्याउन नसकेपछि नियामकले

टेलिकमलाई तत्काल फाईजी सेवा परीक्षण गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्विकृति

२५ वर्षे सुरजले १० हजारमा शुरु गरेको नेपाली कपडा ‘फाइब्रो’ ब्रान्ड दुई वर्षमै दुई करोडको भ्यालुएसन

काठमाडौं । ‘एकदिन यस्तो उत्पादन गर्न सकियोस्, जुन विश्व बजारमा ठूलो माग होस् ।’ २५ वर्षे सुरजराज पाण्डेले देखेको सपना हो यो । सुरजले विश्वमा यस्ता धेरै व्यक्ति देखेका छन्,

साताको सेयरः दिनको जस्तो देखिएन उत्साह

काठमाडौं । यो साता सेयर बजारमा केही उतारचढाव देखिएको छ । उतारचढावकाबीच बजारमा ९६.७६ अंकको बढोत्तरी देखिएको छ । यो सातामा ४ दिन मात्रै सेयर कारोबार भयो । ४ दिनको

एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, २७% लाभांश पारित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभा शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनश सेयर र २

बीमितलाई सेवा नदिई अर्को अस्पताल पठाएमा त्यस्तो दाबीको भुक्तानी नपाउने

काठमाडौं । सेवाप्रदायक संस्थाहरु(अस्पताल)ले स्वास्थ्य बीमामा आवद्ध भएका बीमितलाई सेवा नदिई अर्को सेवाप्रदायक संस्था(अस्पताल)मा पठाएमा त्यस्तो दाबीको भुक्तानी नपाउने भएका छन् । सेवाप्रदायक संस्था(अस्पताल)ले अर्को सेवाप्रदायक संस्था(अस्पताल)मा बीमितलाई प्रेषण गर्दा

साईनिङ् स्टार सहकारीको साढे २२ करोड बढी निक्षेप अपचलन प्रकरण : लेखा समिती संयोजक महर्जन पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कालिमाटी स्थित साईनिङ् स्टार सेभिङ् एण्ड क्रेडिट को(अपरेटिभका लेखा(समिती संयोजक पंचमान महर्जन लाई प्रहरीले पक्राउ गरेको छ । महर्जनरले सहकारीमा जम्मा गरेको निक्षेप २२ करोड ६४

सिजी नेटले १५ दिन ‘फ्री ट्राइल’ दिने

काठमाडौं । सिजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन्

हुन्डाईले देशभरका ४० स्थानमा चार्जिङ स्टेशन बनाउने

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले नेपालको सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा

विद्युतीय कारोबार गर्दा यी ७ तरिका अपनाए ठगिनबाट बच्न सकिन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिममा सतर्क बन्न सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्लो समय विद्युतीय कारोबारमा बढोत्तरी भएको भएपनि विभिन्न विद्युतीय उपकरणको माध्यमबाट