ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठामडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु

कांग्रेसको बिरोधका बाबजुद दफा ५७ मा गरिएको संशोधन बहुमतबाट पारित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाले आर्थिक विधेयक बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ को उपदफा १ मा गरिएको संशोधन

एनआईसी एशिया बैंकको मास्टरकार्ड सेवा शुभारम्भ

काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो

सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको दाबी गरे । आइतबार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथिको छलफलमा भाग लिँदै अर्थमन्त्री पुनले यस्तो

सहकारीको ऋण उठाउन जाँदा धम्की, गृहमन्त्री रविलाई महासंघको गुहार

काठमाडौ । सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जा उठाउन जाँदा, धितो लिलामी गर्दा धम्की आउन थालेपछि सहकारी महासंघ, सहकारी बैंकका प्रतिनिधिले गृहमन्त्री रवि लामिछानेसँग सुरक्षाको माग गरेका छन् । आइतबार उपप्रधान

सेयर बजारमा दोहोरो अंकको गिरावट, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सूरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक १४.८३ अंकले घटेर परिसूचक २०३७.०९

प्रभु बैंकको भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा, यस्ता छन् फाइदा

काठमाडौं । प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नविनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आइतबारदेखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेस डेबिट

अर्बपति वारेन बफेटको मृत्युपछि बिल गेट्स फाउन्डेसनले पैसा नपाउने

अमेरिकी अर्बपति वारेन बफेटले मरणोपरान्त बिल गेट्स फाउन्डेसनलाई दिने भनेको सम्पत्ति अब आफ्नै सन्तानहरुको परोपकारी संस्थालाई दिने घोषणा गरेका छन् । एजेन्सी । बर्कशायर ह्याथवेका मालिक तथा अर्बपति वारेन बफेटले

वायुसेवा निगमको लागि जापान सबैभन्दा आकर्षक गन्तव्य, नारिता उडानबाट मात्रै एक चौथाइ आम्दानी

काठमाडौं । नेपाल वायुसेवा निगमको लािग जापान सबैभन्दा आकर्षक गन्तव्य हुँदै गएको छ । निगमले विगत ४ वर्षदेखि काठमाडौंबाट जापानको नारिता विमानस्थलमा नियमित उडान गर्दै आइरहेको छ । निगमले वाइडबडी

रिडी पावर कम्पनीको अध्यक्षबाट बाहिरिए सञ्जिव न्यौपाने

काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष सञ्जिव न्यौपानेले राजीनामा दिएका छन् । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । न्यौपानेले कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएको