कोरोना महामारीका २ वर्षमा विनोद चौधरीको सम्पत्ति १६

काठमाडौं । २०७६ साल चैत १० गते विनोद चौधरीको सम्पत्ति जम्मा १ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् १ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ थियो । अहिले चौधरीको सम्पत्ति १

बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्य, हिमालयन हाइड्रो एक्स्पो-२०२२ को तयारी पुरा

काठमाडौं । शनिबारदेखि राजधानीमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पो-२०२२ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यका अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा उपचार गर्दा १५% छुट

काठमाडौं । सिटिजन्स बैंक र भारत स्थित मेदान्त-द मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । बैंकका कार्ड वाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ

राष्ट्रिय सहकारी बैंकले ‘लघु गोष्ठी’ गर्दै, सहकारीको पैसा सहकारीमै राख्न चुनौती

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवस-२०७८ को अवसरमा राष्ट्रिय सहकारी बैंकले ‘सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान’ विषयमा लघु गोष्ठी आयोजना गर्ने भएको छ । चैत्र २० गते मनाईने

सेयर बजारप्रति आशा गुमाउँदै लगानीकर्ता

काठमाडौं । सेयर बजारप्रति लगानीकर्ता दैनिकजसो निरास बन्न थालेका छन् । बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा आएको आएको गिरावटले लगानीकर्तालाई झनै निरास बनाएको छ । सूचकका बिहीबार बजार मापन

लक्ष्मी बैंक र आइसीआइसीआई बैंकबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंकबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ

५ अर्बपतिको ७० करोड डुबाएको युटिएलले १५ करोड घरभाडा पनि तिरेन

काठमाडौं । चर्चित ५ नेपाली अर्बपतिको ७० करोड रुपैयाँ डुबाएको युटिएलले घरभाडा समेत नतिरेको तथ्य फेला परेको छ । युटिएलले पुतलीसडकस्थित त्रिवेणी ग्रुपको त्रिवेणी कम्प्लेक्सको भाडा नतिरेको हो । युटिएलले

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ९ जनाको दरखास्त स्वीकृत, को को छन् प्रतिस्पर्धी ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृयामा बाटो खुला गरेसँगै ९ जना उमेदवारको दरखास्त स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता भएका दरखास्तहरु मध्ये

कोरोनाकालमै पाल्पा सिमेन्टको व्यापार ४८% ले बढ्यो

काठमाडौं । कोरोना महामारी शुरु हुनुभन्दा केही महिनाअघि मात्रै उत्पादन तथा बिक्री विरण शुरु गरेको पाल्पा सिमेन्टले उल्लेख्य मात्रामा ब्यापार गरेको छ । कोभिडकै समयमा पाल्पा सिमेन्टको व्यापार ४८ प्रतिशतले

५ वर्षका लागि नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, ब्याज कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको लागि नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५ वर्षे अवधिको लागि २ अर्ब रुपैयाँ नागरिक बचतपत्र