सन नेपाल लाइफले बोलायो साधारणसभा, पुँजी वृद्धिको प्रस्ताव

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारणसभा वैशाख ९ गतेका लागि बोलाएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह

वैशाख ३ गते दरबारमार्गमा एफएनसीसीआइ र एनसेलको सहकार्यमा महोत्सव हुँदै

काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौंमा सडक महोत्सव हुने भएको छ । कोभिडका कारण थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा

बेगनास तालको डुंगा व्यवसायीलाई सिभिल बैंकद्वारा क्यूआर कोड वितरण

काठमाडौं । सिभिल बैंक कास्कीको बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा

रिभर फल्स पावर कम्पनीले आइपीओ निष्काशन गर्ने, कसले पाउँछ आवेदन दिन ?

काठमाडौं । रिभर फल्स पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले चैत २७ देखि स्थानीयलाई ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो

अर्थ मन्त्रालयले बजेटका लागि माग्यो सरोकारवालासँग सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ । मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङन महाशाखाले सरोकारवाला निकायसँग सुझाव माग गरेको हो

माछापुछ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा

काठमाडौं । माछापुछ्रे बैंकले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा नयाँ शाखा स्थापना गरेको छ । बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले शाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका

राजस्व छलीका विषयमा अनुसन्धान गर्दा व्यवसायी आन्दोलित, राजमार्ग अवरुद्ध

काठमाडौं । राजस्व अनुसन्धान विभागले गलत कार्य गर्नेको खातापाता नियन्त्रणमा लिन खोजेपछि व्यवसायी आन्दोलित भएका छन् । बिहीबार झापास्थित शनिश्चरे लाइन, बिर्तामोड बजारमा रहेको साह कपडा पसलमा राजस्व अनुसन्धान विभागको

एनएलजी इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा २ जना निर्विरोध निर्वाचित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १०.५२ प्रतिशत लाभांश पारित गरेको छ । साथै, सभाले सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा शालिनी राणा शाह र

आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोख्रेल र सीइओमा पौडेल नियुक्त

काठमाडौं । आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोख्रेल नियुक्त भएका छन् । यसअघि ग्रुपका सीइओ रहेका पोख्रेललाई बोर्ड बैठकले नियुक्त गरेको हो । बोर्ड बैठकले सीइओमा खिलेन्द्र पौडेललाई नियुक्त गरेको

सेञ्चुरी बैंकले ल्यायो नयाँ दुई निक्षेप खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आम जनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित