सरकार परिवर्तनको चर्चाले सेयर बजारमा दोस्रो सर्किट,४० मिनेट

काठमाडौं । सरकार परिवर्तनको चर्चाले सेयर बजारमा दोस्रो सर्किट लागेको छ । पहिलो सर्किट पछि २० मिनेट कारोबार खुले लगत्तै पुन बजार ५ प्रतिशतले बढेर बजारमा दोस्रो सर्किट लागेको छ

सरकार परिवर्तनको चर्चाले सेयर बजारमा २ मिनेटमै लाग्यो सकारात्मक सर्किट

काठमाडौं । कारोबार सुरु भएको २ मिनेटमा नै बजार ४.०१ प्रतिशतले बढेको छ । बजारमा पहिलो सर्किट लागेको छ । यो सँगै कारोबार २० मिनेटका लागि रोकिएको छ । बजार

बालुवाटार पुगेर प्रचण्डलाई ओलीको प्रस्तावः मेरो नेतृत्वको सरकारमा सहभागी हुनुहोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आग्रह गरेका छन् । मंगलबार बिहान बालुवाटर पुगेका ओलीले आधा घन्टा प्रचण्डसँग

राति ११ बजेपछि बालकोटबाट निस्किएका थिए ओली, सवा १२ बजे चपलीहाइटमा देउवासँग सम्झौता

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले नयाँ सरकार गठनको सहमति भएको छ । दुबै दलका शीर्ष नेताहरुबीच सोमबार मध्यराति राति यस्तो सहमति बनेको

कालिमाटी तरकारी बजारमा आज : भिण्डीको मूल्य बढ्यो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार लाम्चो भान्टा ४५ रुपैयाँ प्रतिकिलो थोक मूल्यमा बिक्री भएको छ । यस्तै स्वदेशी ठूलो गोलभेडा ६५, स्वदेशी सानो गोलभेडा १७.६७, स्वदेशी टनेलको

पुरानै सिफारिस समितिले धितोपत्र बोर्ड अध्यक्ष छान्ने, मन्त्रिपरिषदले दियो निरन्तरता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष चयनका नयाँ सिफारिस समिति बनेको छ । सोमबारको मन्त्रिपरिषदले पुरानै सदस्यलाई निरन्तरता दिएर समिति बनाएको हो । छनोट प्रक्रिया रद्द भएपछि पुन समिति बनेको

साढे ८३ लाख कित्ता हकप्रद जारी गर्दै प्रभु

काठमाडौं । प्रभु इन्स्योरेन्सले साढे ८३ लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बिमा क्षेत्रको नियामक नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन ८३ करोड ५० लाख १३

मन्त्रीहरुलाई प्रधानमन्त्रीको ब्रिफिङ: सरकार फेरिने चर्चा असत्य, गठबन्धन लामै समय जान्छ

काठमाडौं । सरकार परिवर्तन हुने चर्चाकाबीच बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनबारे बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी

सानिमा जीआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जीआईसी इन्स्योरेन्स

सेबोन अध्यक्ष नियुक्ति प्रकृया रद्द गर्ने निर्णय विरुद्ध सन्तोष नारायण श्रेष्ठ पुगे अदालत

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सन्तोष नारायण श्रेष्ठ अदालत गएका छन् । उनले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका