आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका अध्यक्ष केबी उप्रेती

काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केपी उप्रेती पक्राउ परेका छन् । सहकारी ठगीमा जाहेरी परेपछि महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो । महाराजगन्ज प्रहरीका अनुसार उप्रेतीलाई बुधबार

जोखिममा चिनियाँ बन्ड, सिलिकन भ्याली जस्तै संकटको चेतावनी

एजेन्सी । चीन सरकारको बन्डमा तीब्र रुपमा पैसा आइरहेको छ । लगानीकर्ताहरुले धमाधम बन्ड खरिद गरिरहेका छन् । तर यसले निकट भविष्यमा ठूलो वित्तीय संकट निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन्

एनआईसी एशिया बैंकले चन्द्रागिरिका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ साझेदारको रुपमा एनआईसी

अख्तियारकै आयुक्तले मिचे गुठीको जग्गा, ललितपुर महानगरले चलायो डोजर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तले गुठीको जम्मा मिचेको पाइएको छ । डा. सुमित्रा श्रेष्ठ अमात्यले गुठीको जग्गा मिचेको पाइएपछि उनको घरको कम्पाउन्डमा बुधबार ललितपुर महानगरले डोजर चलाएको छ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा अभियान “ढुक ढुक हैन, ढुक्क होऔँ”

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” नारासहित ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ

भवानी हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंजको श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । नयाँ समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहक

अन्तिम मिनेटको कारोबारले सेयर बजारमा सामान्य सुधार, बढ्यो कारोबार रकम

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आउँदा कारोबार रकम भने बढेको छ । निकै उतार चढाबकाबिच बजारमा बजारमा ३.७९ अंकको वृद्धि देखिएको छ ।

एनआईसी एशिया बैंकले ऋणीले असार मसान्तभित्र व्याज तिरे छुट दिने

काठमाडौं । एनआईसी एशिया बैंकले २०८१ असार महिनाभित्रमा कर्जाको जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुटको योजना सार्वजनिक गरेको छ । देशमा हाल

रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानी ३ वर्षपछि ५४ रुपैयाँ हुने, के छ भावी योजना ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि असार २७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । योग्य संस्थागतलाई सेयर निष्कासन गरेपछि दोस्रो चरणमा विदेशमा रहेका

दिन बिराएरै दिन थालियो स्थायी निक्षेप सुविधा, मापदण्ड घटाएपछि प्रभावकारी

काठमाडौं । दुई दिनको अन्तरमा दिइने गरेको स्थायी निक्षेप सुविधा (एसडीएस) एक दिनको अन्तरमा दिन थालिएको छ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरलाई ब्याजदर कोरिडोरको सीमाभित्र राख्ने मुल प्रयोजनसहित कार्यान्वयनमा