मौद्रिक नीतिमा सुझाव माग्न सरोकारवालासँग आज छलफल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव माग्न सरोकारवालासँग आज छलफल गर्दैछ । केन्द्रीय बैंकले तर्जुमा गर्ने मौद्रिक नीतिमा सुझाव संकलन गर्न १ बजे छलफल बोलाएको हो । केन्द्रीय

उद्योग संगठन मोरङले सुरु गर्यो निजीक्षेत्रकै पहिलो गुणस्तर मापदण्ड

विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणिकरण मापदण्डहरुलाई आधार बनाई स्थानीय उद्योग व्यवसाय सुहाउँदो क्यूसेफ गुणस्तर प्रणाली प्रारम्भ गरेको छ । उद्योग संगठन मोरङको ५१औं

५०% डाउनपेमेन्ट गरे हुन्डाईको कोना किन्दा ब्याज तिर्नु नपर्ने, मूल्य कति ?

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मीले कोनामा ‘जिरो इमिसन, जिरो इन्टरेस्ट’ योजना

५ महिना इजरायलमा थन्काएको न्यारोबडी र अनुमतिबिना सीचेकमा गएको वाइडबडीको छानबिन गर्न समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमले इन्जिन परिवर्तन गर्ने नाममा मंसिरदेखि ५ महिना इजरायलमा थन्काएको न्यारोबडी र नियामक निकायको अनुमति बिना सीचेकमा गएको वाइडबडीको विषयमा अनुसन्धान गर्न छानबिन समिति बनेको छ

सुनको मूल्य आज तोलामै १६ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । विहीबार सुनको मूल्य १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

जग्गा मिचेका आयुक्तको घरमा डोजर चलाएका चिरिबाबुलाई पैसा बाँडेको भन्दै अख्तियारको पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानी हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारको

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाह सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी अनुसार बैंकले ललितपुरको गोदावरी

कालिमाटी तरकारी बजारमा आज : बजारमा भित्रियो टाटे सिमी, माल्दह आँप २५ रुपैयाँ सस्तो भएर ६५ मै बिक्री

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा टाटे सिमी भित्रिएको छ । असारमा उत्पादन हुने यो सिमी पहिलो पटक कालिमाटी बजारमा भित्रिएको हो । बिहिबार बजारमा आइपुगेको यो सिमीे प्रारम्भिक

अडानी ग्रुप र हिन्डनबर्गको विवाद अब के हुन्छ ?

विश्वकै सर्वाधिक दोस्रो धनी बनेका भारतीय उद्यमी गौतम अडानी अमेरिकी ‘सर्ट सेलर’ कम्पनी हिन्डनबर्गसँगको विवादपछि कसरी केही दिनमै २० जनाको सूचीबाट बाहिरिन पुगे ? भारतीय नियामक निकायले हिन्डनबर्गलाई कारण देखाऊ

आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ

काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केपी उप्रेती पक्राउ परेका छन् । सहकारी ठगीमा जाहेरी परेपछि महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो । महाराजगन्ज प्रहरीका अनुसार उप्रेतीलाई बुधबार