औद्योगिक प्रयोजनको लागि कोटाभन्दा बढि चिनी आयात गर्न

काठमाडौं । उद्योगहरुले औद्योगिक क्षेत्रमा कच्चा पदार्थको रुपमा चिनी आयात गर्न सरकारसँग अनुमति माग गरेका छन् । उद्योगहरुले चालु आर्थिक बर्षमा साढे २१ हजार मेट्रिक टन चिनी आयात गर्न उद्योग,

अस्ट्रेलियामा बर्डफ्लुले अन्डा आपूर्ति रोकिएपछि म्याकडोनल्डको ब्रेकफस्ट बन्द

एजेन्सी । अष्ट्रेलियामा बर्डफ्लुको प्रकोपका कारण अन्डाको आपूर्ति कम भएपछि म्याकडोनल्ड रेस्टुरेन्टहरुले आफ्नो ब्रेकफास्ट (नास्ता)को सेवामा कटौती गरेका छन् । फास्ट फुड विक्रीमा विश्वव्यापी प्रभाव जमाइरहेको म्याकडोनल्डले अन्डा सुरक्षित राख्ने

क्रसर व्यवसायी र सरकारबीच ३ बुँदे सहमति, उद्योग नवीकरण हुने

काठमाडौं । आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच ३ बुFदे सहमति भएको छ । बिहिबार नेपाल क्रसर तथा खानी उद्योग महासंघ र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबीच सहमति भएको हो ।

काठमाडौं-तराई/मधेस द्रुतमार्गको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’

काठमाडौं। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडा सुरुङमार्ग ब्रेक थ्रु भएको छ । आयोजनाको प्याकेज-२ मा पर्ने मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये

दिनभर उतारचढावपछि नेप्सेमा १५ अंकको सुधार, साढे ६ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेको हो । कारोबार सुरु भएको केहीबेरमै २१२९ अंकसम्म पुगेको

बचतपत्र धनीलाई बचत फिर्ता लिन राष्ट्र बैंकले बलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीलाई बचत फिर्ता लिन बोलाएको छ । राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको

२३ निर्माण व्यवसायीको लाइन्सेन्स खारेज

काठमाडौं । सरकारले २३ निर्माण व्यवसायीको लाइन्सेन्स (अनुमति पत्र) खारेज गरेको छ । निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को लागि

नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरबीच सम्झौता

काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । असार १८ गते मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच भएको

पोखराको बिरौटामा सिटिजन्स बैंकको १९३औं शाखा विस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कास्कीको पोखरा महानगरपालिका बिरौटामा आफ्नो १९३औं शाखा संचालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा मात्रै संचालनमा रहेका शाखाहरुको संख्या १४ पुगेको छ । बिरौटामा

सिभिल सहकारीका इच्छाराज तामाङ र केशव श्रेष्ठविरुद्ध सहकारी ठगीमा पूरक अभियोगपत्र दायर

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभबाट बचतकर्तालाई ठगी गरेका पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध पूरक अभियोगपत्र दायर गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)